@poetry__sabin: तिमी !! Online आउन कति खेर आउँछौ ,भनेर हरेक बिहानी देखि साँझ रात सम्म पर्खनुमा पनि एक किसिमको छुट्टै मायाको अनुभूति मिल्छ " मलाई 🫴💗🫂 " प्रतीक्षा लामो समय नै किन नहोस् तर भेट हुने अन्तिम घडीमा अवस्य म ! सँग नै होस् , त्यो! भन्दा अरु केही चाहिदैन,मलाई माया "🌹👩❤️👨 #creatorsearchinsights