@mr.badripandey: 🙏 दुप्चेश्वर महादेवको दर्शन गर्नुहोस्।🕉️❤️🩹 मनदेखि एउटा इच्छा माग्नुहोस्। सच्चा श्रद्धा र विश्वासका साथ मागिएको मनोकामना अवश्य पूरा हुन्छ भन्ने जनविश्वास रहिआएको छ। हर हर महादेव! 🕉️#foryoupage #nuwakotmuser #nuwakot @★🅺 🆁 🅰 🅼 🅿 🅾 🅽 🆂