🚦෴🌹෴🚦
🚦👁️👃👁️🚦
🚦⚪👄⚪🚦🌺नानि🙏Your beauty has no limits💋🙏good morning नानि❤️नानि🙏 नानि♥️भगवान श्री पशुपतिनाथ सङ्ग प्रार्थना गर्छु हजुरकै लागि एउटा कुरा मागेको छु जुन हो हजुरको जीवन सुखमय रहोस् हजुरको चाहना पूरा हुन मनका चाहना मिली रहुन् सफलताको कामना गर्दै सफलताको शिखर चुमोस सफलताको लाखौं लाख सुभ कामना गर्दै सफलताको शिखर चुमोस हिमाल जस्तै चम्किलो रहोस् चन्द्रमा जस्तै टल्कि रहनुहोला।
तपाईंको आजको दिन उज्यालो सोच,सकारात्मक ऊर्जा र मीठा मुस्कानले भरियोस्।हरेक पल खुशी र सफलताले सजियोस्।सुन्दर दिनको शुभकामना
शुभ बिहानि🥀नानि❤️सधै यसतै खुसि देखन पाउ ❤️💋आँखा👁️खोल्दा बिहानिको किरण सँगै सूर्यको दर्शन गर्न पाऊँ मोबाइल हातमा लिएर खोल्ने बितिकै हजुरको भिडियोमा लाइक कमेन्ट गर्न पाउँ अरुलाई पनि हँसाउनु आफू पनि हाँस्नु मिठा मिठा प्रति लिएर हर कोहीको ढुकढुकी बनेर अगाडि बढ्नु सधैँ भगवान दाहिना हुन् हजुर हिँड्ने बाटोभरि फुलै फुलको बगैँचा मिलोस् ढुंगा खोजे देवता मिलोस् शीतल खोजेछहारी मिलोस् पानी खोज्यो अमृत मिलोस् हजुरको जीवन सदा सुखमय होस् दुःखको अनुभूति कहिले नहोस् आफ्नो मान्छेको आफूले चाहेभन्दा बढी माया मिलोस् भन्दै आउने दिनहरूका लागि धेरै धेरै शुभकामना♥️बसन्त रितुमा फुलेको फुल सुगन्ध मा रमाको स्वर्गको परि जस्तै हजुरको हसिलो मुहार 33कोटि देवताको बर्दानबाट पाएको रुप सधै खुसि देख्न पाईयोस❤सुखद सुस्वास्थ्य अनि दिर्घायुको हार्दिक मंगलमय शुभकामना❤🙏भगवान🌻श्री 🌿पशुपति🌺नाथले🌿सधैं🌸कल्याण🌿गरून्🌻हजुरले🌿चालेका🏵️हरेक🌻कदम🌿हरेक🏵️पाईला🌻पाईलामा🌿सफलता नै🏵️सफलता🌺मिलोस्💐हजुरको💐जीवन🌺सुखमय🌿रहोस्❤️भगवानले फुर्सद लिएर बनाएको सुन्दर रुप👌भावुकताले भरिएको मुटमा कैले पनि चोट नपुगोस्🥀अगृम शुभकमना❤️भगबान शिबको आशिर्वाद सधै लागोस🌷जयहोस 🇳🇵🌺वसन्त रितुमा पालुवा पात पलायेर हराभरा भय झै हजुरको जिबनमा सदा खुशियाली नै खुशियाली छावोस ।मनमा खुशी नै खुसी छावोस श्री सिबजिको आशिर्वाद मिलोस।सदा सम्मान छ हजुरलाई।🌺सधैं यस्तै खुसी देख्न पाईयोस लाखौं करोडौंको माया मिलोस् आँटे ताकेको पुगोस् हिड्दा ठेस नलागोस बस्दा केस नझरोस हृदय देखी नै उच्च सम्मान🌺अनमोल जीवनको हरेक क्षणमा मायाको न्यानो माया मिलोस् भगवान कृष्णको आशिष मिलोस् कहिले पनि कसैको मायाको कमी नहोस् अझै सफलताको कामना गर्दै सफलताको शिखर चुमोस सफलताको लाखौं लाख शुभकामना🙏 जीवनका हरेक मोडहरूमा उकाली ओराली घुम्ती हरुमा कतै ठेस नलागोस फूल खोजे बगैंचा मिलोस ढुङ्गा खोजे देवता मिलोस सधै हासो खुशी हजुरको साथमा रहोस♥️😁🌺🌺
2026-07-03 03:45:35
0
Bishwo_Maya_khadka :
marmik video hajurko sis
2026-08-19 00:04:40
0
Prem magar :
beautiful
2026-07-03 05:29:26
1
dalli Divya :
त्यस्तो किन भन्नुहुन्छ माया😭🙏 हजुर त सबैलाई समान तरिकाले हेर्ने सबैलाई राम राम बोल्ने पवित्र नारी हो🙏 हजुरको आयु पनि धेरैभन्दा धेरै ठूलो होस् मेरो आशीर्वाद लागोस् मेरो सानालाई🙏🥰
2026-07-02 16:34:06
1
🇳🇵Gopal Dhamixattri🇦🇪 :
@🇳🇵Gopal Dhami xattri🇦🇪:❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏🙏Gopal dhami kanchanpur🇳🇵🇳🇵🇦🇪🇦🇪🇦🇪🇦🇪🇦🇪🙏भन्छन् कलाको कुनै सीमा हुँदैन बग्ने पानीको कुनै गन्तव्य हुदैन यति सुन्दर भिडियोलाई म कसरी साथ सपोर्ट दिउ सबै चाहनाले कुनै चिज आफ्नो हुँदैनन तर ,हरेक मुस्कानहरू सबै खुसीको सिमा हुँदैन। इच्छा त धेरै हुन्छन् तर कहिले समय त कहिले भाग्य सही हुँदैन। थाहा छैन दुई दिनको जिन्दगी आज हो कि भोलि हो बाचुन्जेल सुन्दर भिडियो देख्न पाउ हजुरको अति सुन्दर प्रस्तुति
हजुर को जीवन यात्रा सदा सुखमय रहोस् यही प्रार्थना गर्दछु🙏🙏🙏🌹🌹❤️❤️
2026-07-05 08:48:15
1
kaledai :
hor hajur
2026-08-12 01:27:58
0
Bhagawati Chand :
🥰इ🥰इ🥰इ🥰
2026-07-03 15:26:29
1
padam thapa magar :
सुभ बिहानी उज्यालो लाई पनि हेरौं के भाको होला हजुर लाइ धन्यबाद ज्ञापन गर्दछु 🤣
2026-07-02 14:47:43
1
prabinprabin995 :
👌👌🥀🥀🌺🌺🌺🌺आहा कति सुन्दर अभियान
2026-07-03 18:25:08
1
Karan Bishnu Acharya chhetri :
❤️❤️❤️❤️❤️राम्री सिस
2026-08-09 08:15:14
0
golmankc2 :
@dalli Divya:त्यस्तो किन भन्नुहुन्छ माया😭🙏 हजुर त सबैलाई समान तरिकाले हेर्ने सबैलाई राम राम बोल्ने पवित्र नारी हो🙏 हजुरको आयु पनि धेरैभन्दा धेरै ठूलो होस् मेरो आशीर्वाद लागोस् मेरो सानालाई🙏🥰
2026-08-05 15:11:26
0
Rpk :
कती सुन्दर 👌
2026-07-02 14:13:44
1
karki kanxo KTM🇳🇵🇳🇵 :
nice
2026-08-25 08:04:29
0
dalli Divya :
म पनि पर्खेरै बसेको छु। साना के गरौँ त 🙏 हजुर र म एउटै ठाउँमा भएको भए एकअर्काको मनको बहहरु बाँडेर बस्थ्यौ धोको फेरेर अँगालो बेर्ने मन छ मेरो प्यारी मायालाई🙏🙏😭🙏💋💋💋💋💋💋💋
2026-07-02 16:21:49
1
dalli Divya :
कठै बरै हामी परदेशीकी बुढीको जिन्दगी माया रातदिनै पर्खिँदै जान्छ।🙏🙏🙏🙏❣️❣️❣️❣️❣️अब छिट्टै आउनुहुन्छ हाम्रो सर हजुर 🙏 😭 माया के गर्नु बाध्यताले नगई नहुने 😭 बाध्यताको भारी एकदिन अवश्य पनि पुरा हुनेछ मेरो माया ❣️❣️❣️❣️धेरै भन्दा धेरै सम्झेको छु मेरो सानालाई 🥰🥰🥰
2026-07-02 16:19:31
1
Ramkumar lama ❣️५५तग :
🌹🌹,,🌹🌹🌺🌺💐❤️🙏🙏🙏
2026-07-30 17:43:12
0
Shanta Chhetri :
2026-07-02 13:55:27
0
birbahadur :
🌺🌺🌹
2026-08-07 10:35:15
0
Rewat Shrestha :
👍👍👍
2026-07-28 03:13:00
0
अभागी खप्पर मेरो 😪 :
aahaa
2026-07-22 10:18:14
0
kavreli Bro✌️👊 :
wwo🥰🥰🥰
2026-07-30 04:39:43
1
Yogendra Khadka :
waooooo so beautiful presentation sister
2026-07-30 10:09:27
0
Gopal Belbase :
दाग बिना को सफेत वस्त्र
यति सुन्दर सालिन बन्ने के रैछ अस्त्र❤️❤️🙏🙏
2026-09-03 13:40:01
0
Lalita Neupane :
so beautiful
2026-07-30 11:40:07
0
Santosh Lamgade :
2026-07-02 14:24:38
0
To see more videos from user @barshakhadk1, please go to the Tikwm
homepage.