यता हेर भाइराजा,नेपाल र अर्जेन्टिनाको फुटबल खेल अहिलेसम्म कहिले भएको छैन
2026-07-02 18:35:22
1
Limbu vai :
नेपालमा संगठित फुटबल १९०५ मा यसरी अन्तर्राष्ट्रिय स्तरमा खेलिएको कुनै विश्वसनीय अभिलेख छैन।
अर्जेन्टिनाको राष्ट्रिय फुटबल टोलीले पनि १९०५ मा नेपालसँग खेलेको कुनै आधिकारिक रेकर्ड छैन।
तस्बिरमा देखिएको फोटो र डिजाइन पनि पछि बनाइएको जस्तो देखिन्छ, पुरानो कागजको शैली प्रयोग गरेर भ्रामक बनाइएको छ।
2026-07-03 02:40:27
1
@shi$# :
hawa nepal le 1972 dekhi ho footboll khelna thaleko ok
2026-07-03 05:11:47
1
kapil Bdr.Khadka :
फोकल्याण्डको टापूमा हो।मलाई पनि थाहा छ😂
2026-07-03 02:35:50
1
To see more videos from user @santoshzone11, please go to the Tikwm
homepage.