@mansingkami_official: धरतीको नागरिकता त्यागेर अब सिधै स्वर्गको बासिन्दा! 💸🤦♂️ "यो तिम्रो नाम स्वर्गमा लेखिएको सर्टिफिकेट हो, स्वर्गको नागरिकता हो!" रे। अचेल त स्वर्ग जान पनि कस्तो सजिलो सुविधा आइसकेछ। यस्तो सर्टिफिकेट बाँड्ने नयाँ ट्रेन्डबारे तपाईंको के विचार छ? Direct citizenship to heaven! No visa, no passport needed anymore. Let me know your thoughts in the comments! 👇😂🇳🇵 #ViralVideo #TrendingNepal #Satire #SocialMediaTrend #स्वर्गको_नागरिकता