@sagar.rijal2001: चितवन हात्ती प्रजनन तथा तालिम केन्द्रमा “चितवन कली”ले करिब राति १ बजे प्यारा बच्चा लाई जन्म दिएकी छ। सबैभन्दा रमाइलो कुरा—यो बच्चा हात्ती रोनाल्डो राजा को सन्तान रहेछ 🥹❤️ नयाँ पाहुनालाई धेरै धेरै माया र शुभकामना!🐘🥰 #Chitwan🤗 #BabyElephant🐘 #wildlifephotography 📸#Nepal🇳🇵#like?share?comment?follow?🥰🙏😘