@8yibo5: #王一博 #wangyibo #wangyibo王一博 #wangyibo王一博uniq #wangyibocoolguy

End.
End.
Open In TikTok:
Region: CA
Friday 03 July 2026 14:00:00 GMT
680
164
3
3

Music

Download

Comments

.yibo56
💚🥰wang yibo -85💚🔆 :
🥰🥰🥰
2026-07-03 15:44:28
0
yibo.zhan57
Yibo.Zhan :
💚💚💚
2026-07-05 18:23:46
0
To see more videos from user @8yibo5, please go to the Tikwm homepage.

Other Videos

हरेक चोटि क्रान्ती भए ! हरेक चोटि युवा ढले ! हरेक चोटि सत्ता फेरिए ! हरेक चोटि व्यवस्था फेरिए ! तर हरेक चोटि नै अवस्था चाहिँ कहिल्यै फेरिएन ! प्रवृति पनि फेरिएन ! युवा पलायन रोकिएन ! आमाको आँसुको धारा रोकिएन !  यो कस्तो भुमरी हो जहाँ भावनासँग खेलिन्छ,रगतको होली खेलिन्छ,लासमाथी टेकेर स्वाभिमान बेच्ने राजनीति गरिन्छ ? यदि सत्ता र शक्तिको लागि मात्र राजनीति हुन्छ भने किन आफ्नो ज्यानको बलिदान चढाउँछौ युवा तिमी ? यदि निष्ठा र इमानपूर्वक काम गर्नेलाई कीटान गरेरै अवसर दिइदैन भने किन परिवर्तनको सपना देख्छौ युवा तिमी ?  भविस्य खोज्दै परदेशीन विवश तिमीले किन देशको विकास र समृद्धिको लागि विद्रोह गर्छौ युवा तिमी ? तिमी को हौ युवा ? तिम्रो अस्तित्व के हो युवा ? दृश्यले चिच्याउँदै ऐना देखाइरहेछ युवा ! ढुंगाजस्तै कठोर मन पनि छियाछिया बन्छ ! झन् मेरो त कोमल मन !सुनौलो बिहानीको पहिलो किरणले म न्यानो दिन सक्नेथिएँ..... बुझेनौ या बुझ्न चाहेनौ !#harkasampang #mayor #dharan

About