@mp.gyansansar.nepal: ⚠️ भारी वर्षा चेतावनी! आज राति पनि वर्षा जारी रहने 🌧️ देशभर सक्रिय मनसुनको प्रभाव! आज राति पनि धेरै क्षेत्रमा मेघगर्जन, चट्याङ र मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 📲 थप ताजा नेपाली समाचारका लागि Follow गर्नुहोस्। #fyp #foryou #foryoupage #viral #news #breakingnews #nepal #nepalnews #weather #rain #monsoon #kathmandu #नेपाल #समाचार #भारीवर्षा #मनसुन #मौसम #TikTokNepal