@pramodoli55: उमेर भन्दा ठुलो जिम्मेवारी बनेपछि ! 😢 अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको एक तस्बिरमा देखिएका बालक मलेसिया रोजगारीका लागि जान लागेको भन्दै सरकार राज्य व्यवस्था र सामाजिक अवस्थामाथि व्यापक टिप्पणी र आलोचना भइरहेको छ। तस्बिरमा देखिएको उमेर हेर्दा उनी भर्खरै किशोरावस्थामा पुगेका जस्ता देखिन्छन जसले धेरैलाई भावुक बनाएको छ। प्रश्न उठ्छ यो रहर हो कि बाध्यता? अधिकांश नेपाली युवाहरू जस्तै उनले पनि आफ्नो भविष्य विदेशमा खोज्नुपर्ने अवस्था सिर्जना हुनु व्यक्तिगत चाहना भन्दा बढी आर्थिक अभाव, बेरोजगारी, पारिवारिक जिम्मेवारी र राज्यले देशभित्र पर्याप्त अवसर सिर्जना गर्न नसकेको परिणाम हो। जब पढ्ने सिक्ने र सपनाहरू पछ्याउने उमेरका युवाहरूले परिवारको गुजारा चलाउन विदेशी भूमिको बाटो समाउन बाध्य हुन्छन तब यो केवल एउटा व्यक्तिको कथा होइन राज्यको विकास मोडल रोजगारी नीति र सामाजिक संरचनाको असफलताको प्रतीक बन्छ। सायद भ्रष्ट नेता हरुले नेपालको कल कारखाना नबेचिदिएको भए अहिले युवाहरूले नेपाल् मै रोजगार पाउने थिए अहिलेकोको नयाँ सरकारले यी भाइहरु जस्ता युवाहरूलाई नेपाल मै रोजगारी दिलाउने बाताबरण बनाउन अत्यन्तै जरुरी छ र जनताले सरकार प्रती पुरा आशा भरोसा पनि गरेका छन । 🙏🇳🇵 Tejsilwal Sindhuli ## #newpost
मेरो पनि १६ वर्षको उमेरमा यही विमानस्थलबाट परदेशको यात्रा सुरु भएको थियो। आज ३१ वर्ष पुग्दासम्म संघर्ष त धेरै गरेँ, तर सोचेजस्तो उपलब्धि हात लागेन। देशको अवस्था र आफ्नै परिस्थितिले गर्दा जीवन बदलिन धेरै समय लाग्ने रहेछ। तर पनि आशा र मेहनतलाई कहिल्यै छोडेको छैन, किनकि एक दिन संघर्षले अवश्य फल दिनेछ भन्ने विश्वास अझै बाँकी छ।
2026-07-04 00:38:14
10
Manisha kc :
good bless you bhai❤️❤️❤️❤️
2026-07-05 04:50:51
0
Rathi Kusumya ......R ❤️ :
babu time le chaheko sabai kura ra sabai sapana pura hoss vagwon yo babu lai kahile pani dukha na hoss sangsar ko sabai khusi miloss vai ❤️❤️🙏🙏🙏😢😢😢😭😭😭
2026-07-05 01:45:29
1
Keshab raj## :
म 13 बर्ष को
2026-07-05 05:38:19
0
janakikhanal66 :
सन्सार का साहारा खुसी मिलो भाई भगवान सधै रक्षा गर्नु 😭
2026-07-04 03:06:14
2
kalpana :
2026-07-03 21:23:53
1
Aanu Dangi :
संसारकै खुसि मिलोस् बाबू तिमीलाई 😭😭
2026-07-04 06:46:12
2
Dhurbaraj Upadhaya :
भाई सन्सार को खुसी मिलोस 😢😢
2026-07-04 00:51:28
2
Om Bahadur Palli mgr :
Bichar babu god bless 🙌 you take care
2026-07-05 00:44:45
0
Umesh Mukhiya :
garibi jindgi bhai ❤❤❤😂😂
2026-07-05 02:16:48
0
𝗦𝘂𝗻𝗶𝘁𝗮♡ :
धन भन्दा बिद्या ठुलो ❎ बिद्या भन्दा ठुलो धन हो ✅तिम्लाई सन्सार कै अमुल्य खुसी मिलोस भाई😪
2026-07-04 09:17:09
1
nabinasapkota 9090 :
😳😳😳yatra suv rahos ani jiban rangin banos babu suvkamana❤️❤️
2026-07-05 05:11:09
0
prem tamata ♥️🌍🇳🇵 :
take care 🥰🥰bhai
2026-07-04 03:12:32
0
Likeapex :
ma Pani 15 barsa ma bides xereko
2026-07-04 06:46:11
0
Bindu Sunar :
aafno ramro khyal rakhnu hai babu vagwn la sadhi raxya gharun timro 😭😭😭😭 ramro khyal gharnu hai babu aafno♥️♥️♥️♥️♥️♥️
2026-07-04 16:58:29
0
Sa~Ne~Y~..🫶♥️💫 :
god bless you brother 🥹🥲🥲🥲
2026-07-04 05:37:38
0
user880029 :
is this nepal??🥺
2026-07-04 05:02:51
0
Radhe Radhe :
dai Mero umer 22 barsh bhaisakeko xa ma chahi +2 pass gari sakeko xu
2026-07-04 05:36:11
1
Radhika :
हैन यो बाबु कता जान लाग्नुभएको हो नि उमेर त सानै छ बिचरा 🌹🌹🌹
2026-07-04 03:55:39
1
नन्दावली२०३६ :
❤️❤️❤️❤️
2026-07-04 16:47:00
0
Reju💓✍️ :
सारा खुसि मिलोस् बाबु सुभ आसिर्वाद 🥰
2026-07-05 02:04:28
0
Manju cpg :
💝💝💝💝😭😭😭😭
2026-07-05 07:55:00
0
Sanju♥️🫶 :
Same mani Yastai sano umer ma pradesiyaki thiya Aaj Yaha samma aaipuge 😳😣
2026-07-04 18:44:43
0
To see more videos from user @pramodoli55, please go to the Tikwm
homepage.