@रोशन जंग कुवंर:लाखौं करोडौं ताराको बिचमा चन्द्रमा उदाउदा जति सुन्दर देखिन्छ त्यो भन्दा लाखौ गुना सुन्दर उत्कृष्ट प्रतिभा र कला छ हजुर को यति सुन्दर अभिनय को जति नै तारिफ गरे पनि मेरो शब्द कोसमा भएका सम्पूर्ण शब्द पनि कमै हुन्छ होला त्यसैले हजुर सामु दुइ शब्द छोड्दै गए हजुर लाई अझै सफल्ता को शुभ कामना