@rawnepal1: अत्यधिक गर्मीका कारण गाईको बाछा सडकमा लडिरहेको अवस्थामा काठमाडौंको देवकोटा चोकस्थित ट्राफिक बिट नम्बर १ मा कार्यरत नेपाल प्रहरीका प्रहरी दाजुभाइ तथा दिदीबहिनीहरूले पानी पिलाई समयमै उद्धार गरेका छन्। समयमै गरिएको उद्धारका कारण बाछा अहिले सुरक्षित र सामान्य अवस्थामा रहेको छ। #नेपालप्रहरी #SaluteNepalPolice #मानवतापहिलो #TrafficPolice #kathmandu