@samjhanakarki6163: आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो, इन्द्रै विन्ती गरुन् झुकेर पाउमा त्यो विन्ती मान्दैन त्यो !! अमेरिकामा बसोबास गर्नुहुने, रोगी , दुःखी , पिडितलाई करोडौं सहयोग गर्दै आइरहनुभएको आदरणीय दानवीर समाजसेवी र महान देशभक्त व्यक्तित्व Hem Thapa दाजु माया भाउजू लाई पुत्रशोक परेको कुराले सार्है मर्माहत र स्तब्ध भएका छौ 😭😭 हेम दाजु माया भाउजु लगाएत सम्पूर्ण परिवारजनमा धैर्यधारण गर्ने शक्ति भगवानले प्रदान गरुन् 🙏🙏 बाबुप्रती भावपुर्ण श्रदान्जली अर्पण गर्दछौँ 🥲🙏