@.media961: 😢 कर्णाली प्रदेशको दैलेखमा सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको फोर्स गाडी दुर्घटनाग्रस्त भई कर्णाली नदीमा खसेको छ। दुर्घटनापछि गाडी नदीमा बेपत्ता भएको प्रहरीले जनाएको छ। उद्धार तथा खोजी कार्य तीव्र रूपमा जारी छ भने घटनाको थप विवरण आउन बाँकी छ। 🙏 #BreakingNews #Karnali #Dailekh #RoadAccident #nepalnews