@aasha.flows: The Bitter Truth of Relations (सम्बन्धहरूको तितो सत्य) "सुरुमा सबै आफ्ना लाग्छन्, लाग्छ दुःख-सुखमा साथ कहिल्यै छुट्दैन। तर समयले बिस्तारै ऐना देखाइदिन्छ। मानिसहरू सम्बन्धमा पनि फाइदा र सहजता खोज्न थाल्छन्। यो तितो सत्य बुझ्न समय त लाग्छ, तर जब बुझिन्छ, तब थाहा हुन्छ— जिन्दगीको भीडमा आफ्नो लागि आफैं उभिनुको विकल्प छैन। एउटा गहिरो आत्मबोध..." #Zindagi #RealityOfLife #NepaliQuotes #BitterTruth #SelfRealization