@sheri_pie455: I love the look of it!! #dyson #dysonhushjet #handheldfan #portablefan #minifan

Sheri
Sheri
Open In TikTok:
Region: US
Saturday 04 July 2026 01:49:15 GMT
951
7
1
0

Music

Download

Comments

boicesmith
Boice Smith :
Why is this the only color in stock anywhere? I would buy it and literally any other color 😭
2026-07-04 14:58:49
0
To see more videos from user @sheri_pie455, please go to the Tikwm homepage.

Other Videos

‘चाहिँ’ कि ‘चाह’? “जुन फूल मैले चाहेको थिएँ कसैले टिपेछ” गीतको अन्तराको यो शब्द धेरैले गलत गाउँछन् । यसमा गलत गाउनेलाई दोष दिन मिल्दैन किनकि यो गीतका खास गायक तथा सङ्गीतकार नारायण गोपालले समेत लेखिएको भन्दा फरक शब्द गाएका छन् । तर, गीतकार भैरवनाथ रिमाल ‘कदम’ले खास गीतमा ‘चाहिँ’ होइन, ‘चाह’ भनेर लेखेका थिए । ‘चाहिँ’ किन गलत अनि ‘चाह’ किन सही ? यसलाई जान्नुभन्दा पहिला गीतमा के भइरहेको छ भनेर हेर्नुपर्छ । Script and Performance: @Suraj Subedi  Video editing: @Surakshyan Khanal  Proofreading: @Lenin Banjade  नोट: यो गीतको बारेमा जानकारी दिने तथा गीतकार भैरवनाथ रिमाल ‘कदम’को हस्तलिखित गीतको फोटो उपलब्ध गराइदिने कवि Nirbhik Jung Rayamajhi लाई धेरै-धेरै धन्यवाद। सही शब्द बोलेर गीतको टुक्रा गाइदिने प्रिय गायक @Ujjwal Saagar लाई पनि धेरै-धेरै धन्यवाद र माया। #subtextwithsuraj #junphoolmaile #bhairabnathrimal #narayangopal #whattowatch

About