@samirmshrestha: ❤️ नेपालगन्ज धम्बोझी वीरेन्द्र चोकमा 20 वर्षपछि स्व. राजा वीरेन्द्रको शालिक पुनःस्थापना भएको छ । 2062/63 को आन्दोलनमा यहाँ भएको शालिक तोडफोड गरी हटाइएको थियो । तत्पश्चात् धेरै प्रयास गर्दा पनि शालिक राख्न सकिएको थिएन । #KingBirendra #Nepalgunj #Fyp #foryoupage #foryou