@sargam_rae:

Raee !!
Raee !!
Open In TikTok:
Region: SA
Saturday 04 July 2026 03:38:57 GMT
699393
50661
214
5426

Music

Download

Comments

pranishaxetrry5
𓆩❤𓆪 𝑷𝒓𝒂𝒏𝒊𝒔𝒉𝒂 𓆩❤𓆪 :
म केई पनि भन्दिन तर सफल हुन चाई मोन छ 🙏🙏❤️‍🩹❤️‍🩹
2026-07-06 02:43:13
10
angelinsu02
Anzel...🧚‍♀️🦋 :
धेरै दुखाएका छन,धेरै दुखेको छ जवाफ फर्काउने समय कुरेको छु र त्यो दिन पनि अवस्य आउने छ☹️।
2026-07-05 15:25:25
8
mamtakarki215
mamta :
waiting my time समय आएपछि भनेको कहाँ अनि कति चित्त दुखेको थियो
2026-07-04 11:51:36
5
31.3.2083
बैरागी रिट्टे😎 :
भेटौँला अर्को जुनीमा, प्रिय..." 🥺❤️यो जुनी त केवल तिम्रा यादहरूको भारी बोकेर हिँड्ने एउटा कठिन यात्रा बन्यो। के थाहा थियो र, जसलाई आफ्नो संसार ठानेर बाँचेँ, एक दिन त्यही मान्छे मेरो लागि केवल एउटा टाढाको आकाशको तारा बनिदिन्छ भनेर। हाम्रो प्रेमको कथा त कति सुन्दर थियो, तर परिस्थितिको आँधीले हामीलाई यसरी चुँडायो कि न म फेरि तिम्रो हुन सकेँ, न त तिमीलाई बिना स्वार्थ आफ्नो भन्न सकेँ।मलाई थाहा छ, अब हाम्रो बाटो फेरिसकेको छ। तिमीले आफ्नो जीवनमा नयाँ रहरहरू खोजिसक्यौ होला, सायद तिम्रो संसारमा अब मेरो नामको कुनै अर्थ पनि छैन होला। तर मलाई सम्झना छ ती रातहरू, जब हामी अर्को जुनीको सपना बुन्थ्यौँ। सायद, यो जुनी हाम्रो मिलनको लागि लेखिएको थिएन, सायद हामी दुईले अघिल्लो जन्ममा गरेका कुनै अधुरा कामहरू यो जुनीमा तिर्नु थियो, र त्यसको मूल्य मैले तिमीलाई गुमाएर चुकाएँ।तिमीलाई गुमाउनु मेरो लागि मुटुको एउटा यस्तो भाग खोसिनु हो, जसको रिक्तता अब कहिल्यै भरिने छैन। तर म तिमीसँग कुनै गुनासो गर्दिनँ। बरु तिम्रो भाग्यमा मभन्दा पनि राम्रो, तिम्रो खुसीको ख्याल राख्ने कुनै प्रिय पात्र मिलोस्, यही कामना गर्छु। मेरो प्रेम त त्यही हो, जसले तिमीलाई पाउँदा खुसी हुन्थ्यो र तिमीलाई गुमाउँदा पनि तिम्रो खुसीमै आफ्नो जित देख्छ।अहिले त केवल एउटा झिनो आशाको भरमा बाँचिरहेको छु। यो जुनीमा त हामीले एकअर्काको साथ पाउन सकेनौँ, समाजको पर्खाल र भाग्यको खेलले हामीलाई अलग गरिदियो। तर यो मनले भन्छ— यो प्रेम यहाँ समाप्त हुँदैन। म पर्खिरहनेछु त्यो क्षणको, जहाँ न यो समाजको बन्धन हुनेछ, न त कुनै जात, धर्म वा पैसाको तराजुमा प्रेमलाई तौल्ने मान्छेहरू हुनेछन्।प्रिय, भेटौँला अर्को जुनीमा... त्यो जुनीमा म तिमीलाई पहिलो नजरमै चिन्नेछु। तिमीले केही नभने पनि म तिम्रो मुटुको धड्कन पढेर तिम्रो अगाडि उभिनेछु। र त्यस दिन, म तिम्रो हात समातेर भन्न चाहन्छु— "हेर, यो जुनीमा मैले तिमीलाई कति धेरै खोजेँ, कति धेरै सम्झिएँ।" म तिमीलाई आफ्नो संसार बनाउनेछु, जहाँ तिमीबाहेक मेरो अरू केही हुने छैन।त्यतिन्जेलसम्म, तिमी आफ्नो संसारमा सुखी रहनु। म तिमीलाई कहिल्यै बिर्सने छैन, किनकि तिमी त मेरो अस्तित्व हौ, मेरो प्रेम हौ र मेरो अन्तिम श्वाससम्मको एउटा अधुरो तर सुन्दर सपना हौ।बिदा भएँ प्रिया, भेटौँला अर्को जुनीमा।
2026-07-05 21:01:18
8
yumitmg73
🫦lips💄 :
Yess 🥹😭
2026-07-05 07:16:48
4
magarni.asmi05
𝖳𝖫〇𝖭丨ASMI 🔥 :
म आफ्नो बारेमा लापरवाह भएपनि,तिम्रो बारेमा मलाई हद भन्दानि धेरै चिन्ता लाग्छ।😘🙏
2026-07-21 18:09:43
3
linashrestha16
Lovely lina :
samaya aaudaina poni hola
2026-08-28 02:19:43
0
rae.krish.love
🇳🇵💐💐🇳🇵 :
Mero ta man pani xaina ani dukhdaina pani kasailai khi vanni xara🥰🥰🥰❤️❤️❤️🙏🙏
2026-08-12 13:50:17
0
usermaya209
@Jenisha❤️ :
Xittai aos yo time pne🥺🥺
2026-07-05 15:34:21
1
nar_hiski_magar
नर हिस्की मगर :
समय आउँदैन , आफैं बनाउनु पर्छ ।
2026-07-06 10:58:57
3
pragati.magar1
sarita shahi magar :
धेरै चित्त दुःखाको छन् आफ्नो सोचेको हरुले कुनै दिन आउँछ होला नी है मेरो पालो पनि भगवान
2026-08-04 12:45:18
0
surendra..77
surendra batala chhetri🛸 :
waiting my time मेरो समय आएपछि भन्ने छु कहाँ अनि कति चित्त दुखेको छ 😣🥺❤️‍🩹
2026-09-01 06:32:49
0
cettri5
महादेव.🔱🕉️ :
🥺waiting my time समय आएपछि भनेको कहाँ अनि कति चित्त दुखेको थियो
2026-07-31 16:07:23
0
mingmar934
ᴷᴿᵀ乂Mɪɴɢᴍᴀʀꔪ :
Asti dhukheko thiyo 😆
2026-09-12 03:04:21
0
janardhan.acharya
janardhan Acharya :
सबैको एकदिन दिन आवश्य आउछ 👌👌🥰
2026-07-05 16:54:26
0
newarni00077
❣ Maichaaa❣❣️🦚🕊️🤟❣ :
Ummm...🙏🫠😌
2026-07-04 13:55:47
2
dongsaya1
🧿Dongsya🧿🦋 :
Umm🥹🥹🥹🥹
2026-07-05 11:51:44
1
tseringlama25
Tsering lama😎 :
waiting my time मेरो समय आएपछि भन्ने छु कहाँ अनि कति चित्त दुखेको थियो😣🥺❤️‍🩹
2026-07-05 04:23:18
1
aswin06050
Aswin0605(sep21) :
समय आएर vanxu vnni hoin afai le nikalni ho🙂vnni kura vndihaln prx paxiko lagi rakhyo vni jhn pida hunx🙂🙂🙂
2026-07-21 09:55:35
0
grg__uraj
युवराज गुरुङ्ग :
absolutely right✅
2026-07-13 05:27:05
0
bimalapariyar101
Shiwon&Mom❤️ :
:धेरै दुखाएका छन,धेरै दुखेको छ जवाफ फर्काउने समय कुरेको छु र त्यो दिन पनि अवस्य आउने छ☹️।
2026-08-10 09:35:01
0
mitralamatamanag
🇳🇵मन भित्रको मित्र 🇪🇺 :
so touching
2026-07-22 03:05:46
0
muna_bohara4
m_u_n_a😘💗 :
बा आमाको काख छोडेपछि थाहाँ भयो, पिडा के हो चित्त किन दुखेयो भन्ने कुरा 🥺🥲
2026-07-14 17:21:54
0
stha7646
अबकास श्रेष्ठ :
Has🙏
2026-07-18 14:13:12
0
nirutamang349
Who are you ?? :
I hope 🤞
2026-07-05 17:05:40
0
To see more videos from user @sargam_rae, please go to the Tikwm homepage.

Other Videos


About