@om_kumar_magar_44: माया बस्ला कि भन्ने डर मान्दा मान्दै तिमी मा प्राण बसेको पत्तै भएन !!🥰🤗❤️🫶🫀#creatorsearchinsights #golive #foryou #omkumarmagar #foryoupage

A Om Kumar Magar
A Om Kumar Magar
Open In TikTok:
Region: IN
Saturday 04 July 2026 09:10:30 GMT
2900
984
566
520

Music

Download

Comments

malabhandari66
Mala bhandari :
@Mala Bhandari ❤️❤️😘:🤔❤️मिल्ने भए💚1,M ✍️लाइक गर्ने बिचार❤️थियो💕तर नमिल्ने भएको कारणले एक❣️लाईक केही शब्द💜कमेन्ट छोडेर गएको छु ♥️हजुर सुईकार्नु होला हस हजुर ✍️👌🙏❤
2026-07-04 09:36:39
1
kamaladhungana10
kamala 💗💕🐼 :
nice
2026-07-12 12:13:45
0
kalpana.moh5
Kalpana Moh :
🥰🥰🥰🥰
2026-07-10 16:38:14
0
sanjuthapa101
सन्जु थापा :
होर 👌👌👌👌
2026-07-05 09:03:29
0
kamalasony1
Anu💗💌 :
2026-07-11 06:51:43
0
parbatabastola6
Parbata Bastola Dhakal :
wow kati ramro video 🙏
2026-07-04 14:38:45
1
radhika.thapa81
Radhika thapa :
Awesome
2026-07-10 08:21:50
0
aashalama023
❤️Aasha.Lama(Moktan)❤️❤️ :
❣️❣️❣️❣️nice looking
2026-07-04 10:20:04
0
sajh_dong
Dear❣️ :
hensame hjr❤️❤️
2026-07-10 15:05:02
1
kopilagiri49
kopilagiri49 :
@kopilagiri49:𝘞𝘰𝘸⃝🌹☄️❤🟪🟦🟨🦋🍃🧡🟨🟪⃝⃝🌹🟦ꦿ᭄𝘞𝘰𝘸⃝🌹☄️💚🟩🟧🟨 ꦿ᭄𝘞𝘰𝘸⃝🌹☄️💙🟩🟧🟪ꦿ᭄𝘞𝘰𝘸☄️🍃⃝🌹💛🟩🟧🟨᭄𝘞𝘰𝘸ꦿ⃝🌹☄️💜🟨🟧🟪᭄𝘞𝘰𝘸 ⃝⃝⃝⃝⃝🌹⃝☄️🤎🟨🟩🟧ꦿ᭄
2026-07-04 19:40:04
1
kamala.kusle
Kamala Kusle :
आहा💙🌿❤️कति 💙🌿❤️मिठो 💙🌿❤️गीत 💙🌿❤️अनि💙🌿❤️सुन्दर 💙🌿❤️भिदियो💙🌿❤️को स 💙🌿❤️सम्मान 💙🌿❤️स्वरुप 💙🌿❤️छोटो💙🌿❤️कमेन्ट💙🌿❤️नगरी 💙🌿❤️बस्न यो 💙🌿❤️मन💙🌿❤️कसरी 💙🌿❤️मान्छ 💙🌿❤️होलार 💙🌿❤️जिन्दगी💙🌿❤️को हरेक 💙🌿❤️पाहिला 💙🌿❤️पाहिलामा💙🌿❤️सधै 💙🌿❤️खुसिनै 💙🌿❤️खुसी 💙🌿❤️मिलिरहोस 💙🌿❤️अरबौको💙🌿❤️माया💙🌿❤️साथको 💙🌿❤️कमि💙🌿❤️नहोस् 💙🌿❤️सफल्ताले💙🌿❤️सगरमाथा💙🌿❤️चुमोस 💙🌿❤️आतेको💙🌿❤️सोचेको 💙🌿❤️सारा💙🌿❤️सपना 💙🌿❤️सधै 💙🌿❤️पूरा 💙🌿❤️भयकोहोस💙🌿❤️भगवान💙🌿❤️को सधै 💙🌿❤️आशिर्वाद 💙🌿❤️मिलिरहोस💙🌿❤️अझै 💙🌿❤️उन्नति 💙🌿❤️प्रगति को 💙🌿❤️अनगिन्ती 💙🌿❤️सुभकामना छ♥
2026-07-10 02:18:34
0
sanskritikanxi
Sanskriti Kanxi :
लेख्न शब्द राम्राे हुनुपर्छ हेर्नलाई 👁️👁️आँखा होइन💚 मन राम्राे हुनुपर्छ 🙏साच्चिकै सुन्दर छ हजुरको 📸 भिडियो दिल खोलेर लाईक कमेन्ट गरकाे छु सधैंभरि मिठा मिठा प्रतिभा ल्याएर अाई रहनु सबैको ढुकढुकी बनेर बस्नु हजुरको प्रगति देखेर जल्ने जलिरहन्छन् 🙏कुरा काट्ने काटिरहन्छ ढल्ने ढलिरहन्छन् भन्दै सबैले आहा गर्ने जीवन बन्दै जाओस् शक्ति मिलोस् 🌹हजुरलाई सफलताकाे अनगिन्ती शुभकामना हजुर🙏🙏
2026-07-10 02:10:44
0
kalpanachhetri568
Kalpana ..... :
तारा हेर्छु जुन बिर्सिन्छु फुल हेर्छु, बगैंचा बिर्सिन्छु। हजुरको अभिनय हेर्छु म आफैलाई बिर्सिन्छु जुन त❤🌹 हैन तर पनि प्रकाश दिए झैँ लाग्छ। फुल त हैन तैपनि सुगन्ध दिए झैँ लाग्छ💝। खै के यस्तो जादु छ हजुरमा यति सुन्दर भिडियोमा काम सबै छोडी हेरिरहुँ जस्तो लाग्छ❤विश्व सुन्दरीको रुप हेर्नू छ भने म हजुर लाई नै हेर्नी गर्छु दिन मा 10 चोटि ❤😍looking so beautiful💃💝 यो सुन्दर्तामा मेरो बाहेक अरु कसैको अँखा नलागोस्🙏💃एक्छिन नहेरी बस्नै सक्दिन के भयो एस्तो !!💞✍
2026-07-04 16:38:53
1
sabitrachalise
Sabitra Chalise :
@Sabitra Chalise: ♥️♥️♥️♥️♥️🇯🇵🇯🇵🇯🇵🇯🇵💞जिबन सोचेको भन्दा पनि सुन्दर होस🍀🦋💙 हरेक कदम कदममा सफलता नै सफलता मिलोस🍀💞🦋 जिबन सदा फुल सरी फुली रहोस नदी सरी लम्की रहोस🍀 💙🦋जिन्दगी आकाशको सुर्य चन्द्र झै चम्कीरहोस🍀 💞🦋फुल खोज्दा बगैचा मिलोस🍀🥀💞 ढुङ्गा खोज्दा देवता मिलोस🍀 🦋💙जिबन सदा सुखमय बनोस 🍀सफलताको शुभकामना🙏🙏
2026-07-10 13:08:42
0
mina.ghimire35
Mina Ghimire :
❤️❤️❤️❤️🙏🙏अमूल्य जिबनको हरेक क्षणमा खुसीको🌿🌺🌿 आभाष मीली रहोस जिबनको हरेक 🌿🌺🌿कदम कदम मा सफलता नै सफलता 🌿🌺🌿मीली रहोस भगवानको आशिश 🌿🌺🌿मिलोस जीबन सदा खुसियाली बनोस 🌿🌺🌿हजूरले फुल खोदा बगैचा मिलोस ढुगा 🌿🌺🌿खोदा देवता मिलोस पानी खोज्दा अम्रित 🌿🌺🌿मिलोस हजूर हिँड्ने बाटो भरी फुलै 🌿🌺🌿फुलको बगैचा होस् दुख पिड़ा कहिले 🌿🌺🌿न लागोस हजूर लाई सफलताको अनगिन्ती 🌿🌺🌿शुभकामना हजुर🌺
2026-07-10 02:08:11
0
mina.kc7362
Mina Kc :
हजुरको माया प्रेम सफल रहोस्।हजुरको जिवन सफल रहोस् उज्वल भविष्यको कामना गर्दै भगवानसँग प्रार्थना गर्छु।
2026-07-10 08:31:21
0
bipanamagar_2
बिपना आले मगर :
wow wow 🙏🙏
2026-07-09 13:57:23
0
mbmagar
🕉️ 🦋Mb Magar🦋🇳🇵 :
❤️❤️
2026-07-12 13:27:51
0
mina.musken
mina musken :
होनि है हजुर वाउ अति सुन्दर है हजुर को भिडियो सधैंभरि यसरी नै हरेक दिन हरेक पल हेर्न मिलोस् अनि हजुरलाई माया खुसी को कमी नहोस् अनि हजुरले सोचेका हरेक सपनाहरू पूरा हुँदै जाउन हजुरले जस्तोता मलाई लेख्न आउँदैन। त्यही पनि छोटो कनेक्ट गरेर साथ सपोर्ट दिनेछु हजुरलाई सफलताको अनगन्ती शुभकामना ♥️♥️♥️♥️♥️♥️♥️♥️
2026-07-09 18:23:37
0
sanjuthapa123452
sanju thapa :
सामाजिक सञ्जालले समाजमा सकारात्मक सन्देश पनि प्रवाह गरेको छ। यसको सही सदुपयोग गर्न सके हामीले मनोरञ्जन मात्र होइन, नयाँ ज्ञान, सिर्जनात्मक सोच, उपयोगी जानकारी तथा विभिन्न विचारहरूको आदानप्रदान गर्ने अवसर पनि प्राप्त गर्न सक्छौँ। साथै, प्रभावकारी विज्ञापनमार्फत आफ्ना वस्तु तथा सेवाहरू सही लक्षित दर्शकसम्म मात्र होइन, करोडौँ मानिसहरूमाझ पनि सहज रूपमा पुऱ्याउन सक्छौँ। आहा! धेरै दिनपछि यति राम्रो र प्रेरणादायी भिडियो हेर्न पाएँ। यस्ता सकारात्मक सामग्रीहरू अझ धेरै सिर्जना भइरहून्। Social media has also become a powerful platform for spreading positive messages in society. When used wisely, it offers not only entertainment but also opportunities to gain knowledge, share creative ideas, exchange useful information, and connect with others. Moreover, effective advertising enables businesses to reach the right target audience as well as millions of potential customers. Wow! It has been a long time since I watched such an inspiring and meaningful video. May more positive content like this continue to be created.- Hom Raj Poudel ( Teacher) 💙🙏
2026-07-11 11:14:46
0
mandirashahi0
Mandira Shahi :
कहिले हावा कहिले पानी कहिले पहाड कहिले तराई त गर्नैपर्छ। जिन्दगीको गोरेटोमा मिलन बिछोड त भइने हाल्छ दुख सुख भन्ने कुरा जिन्दगीको खेल हो निरस कहिले नहुनु यो त भाग्यको खेल हो।
2026-07-04 10:48:23
1
sarada.sarada62
Sarada Sarada :
👌👌👌👌👌👌⚘️⚘️⚘️⚘️⚘️
2026-07-04 10:23:38
0
To see more videos from user @om_kumar_magar_44, please go to the Tikwm homepage.

Other Videos


About