@gyan.yatra.nepal: best stock for long term. with basic and advance Fundamental analysis any technical analysis. HIMALAYAN DISTILLERY LIMITED(HDL ) STRONG FOR LONG TERM. #NEPSEANALYSIS #NEPALISHAREMARKET #BESTSTOCKFOREVER #FUNDAMENTALANALYSIS #SHAREMARKETANALYSIS आज चाहिँ फन्डामेन्टल्ली स्ट्रोङ कम्पनीको बारेमा टेक्निकल र फन्डामेन्टल एनालाइसिस गरेर देखाउँदैछु, भिडियो कस्तो लाग्छ अन्तिमसम्म हेर्नु होला र तपाईँ कुन कम्पनीको सेयर किन्नुपर्दै हुनुहुन्छ, अथवा किनेर राख्नुभएको छ, कम्पनीको नाम कमेन्ट गर्न नभुल्नु होला, त्यसको पनि म पुरा एनालाइसिस गरेर भिडियो बनाउने कोसिस गर्नेछु, र यस्तै सेयर मार्केटसम्बन्धी ज्ञानमूलक भिडियोको लागि ज्ञान यात्रा नेपाललाई फलो गरेर जोडिन नभुल्नु होला ।