व्यावहार मै आफ्नोपन छैन भनें के को सम्बन्ध के को आफ्नो मान्छे,,!!
2026-07-05 08:00:58
218
Arjun dhamala :
मलाइ त सात जुनि सम्म नि नपरोस एस्तो बुढी 🙏🙏🙏🙏
2026-07-05 07:15:09
197
royal thito 2 :
true words bro
2026-07-06 19:09:09
1
I'm from Nepal 🇳🇵 :
अरु बेला भन्नु तर खाना खाने बेलामा कसैको आत्मा रुवाउनु हुन्न।😢
2026-07-05 09:27:59
80
𝐃𝐄𝐂𝐄𝐌𝐁𝐄𝐑 𝐁𝐎𝐘 𝟐𝟑💍 :
त..तँ नभन्दिनु होला आफ्नो श्रीमान् लाई।छोरा मान्छेको सबै भन्दा ठुलो सम्पती भनेको आफुले पाउने इज्जत र सम्मान हो जस्तो लाग्छ मलाई चै।लाइक र comment को लागि हो भने मैले चै दुई वटै गर्देको छु र सबैले गर्दिनु होला।😓😔🙏
अनि मेरो cmt मा पनि लाइक गर्न चै न भुल्नु होला है..😆🤭
2026-07-06 12:58:49
16
mr.ram :
agreed 👍
2026-07-06 17:51:14
1
bimal rokaya :
कस्तो छुच्यो हो बोलि यो बोलि सुन्दा मेरै मन दुख्यो
2026-07-05 08:12:29
61
durga21💚🎀💜🎀💜🎀💚🎀💚✝️🛐 :
अरु बेलामा जति झगडा गर्नु। खाने बेलामा केहि नभनी। खुसि ले खाना दिनु ।किनकि मैले भाेगेर बुझेर मात्रै भनेकाे नराम्रो नसाेच्नु हाेला।
2026-07-05 08:58:39
57
Tika❤️ShaNee😘 :
त भन्ने शब्द ले हो मेरो माया छुटको ❣️
2026-07-05 17:37:34
26
BUDDHI PARIYAR :
दाइ हजुरले कति राम्रो कुरा गर्नुभयो है चित्त बुझ्यो मलाई
2026-07-05 05:37:22
29
jibanmagar4 :
दाजुको शब्द को कुराले आँशु आयो यार😥😥😥
2026-07-05 09:00:39
19
Mr: A :
मन दुखेको छ तर शब्द मिठो बोल्नु परेको छ
2026-07-05 03:04:08
25
Pratap Tamang95 :
कसम हजुर को मर्मले मेरो मनरुवायो 😢😢😢😢थुक्का हामी छोरा मान्छे को जिन्दगी
2026-07-05 10:36:30
16
Shanti basnet 🇳🇵🇳🇵 :
छ्या...राम्रो सुनिएन हजुर🤔हामी त आफुले जन्माएको छोराछोरीलाई पनि तिमी भन्छौं हजुरको श्रीमानले जस्तै,अरू जे जस्तो भएपनि इज्जत गरेर बोल्नुस्🙏🙏plz respect🙏🙏🙏
2026-07-05 07:42:26
16
Raj Kumar Lama499 :
yessssss broooo🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
2026-07-06 17:55:48
1
Rajan Giri :
100% Right 👍🤣😂🤣
2026-07-06 17:13:03
1
𝐆𝐡𝐮𝐦𝐚𝐧𝐭𝐞 𝐤𝐭𝐚🚶🌺 :
🥺🥺😭 touching
2026-07-06 08:37:31
1
d.b.m.moktan. :
touching
2026-07-06 06:04:50
1
Rebika 🌹🌹 :
यस्तो माया गर्ने बुढा सबैको भाग्यमा काहाँ मिल्छ आफ्नो घर परिवार लाई माया गर्ने 😥😥
2026-07-05 09:45:28
12
srijana stha :
हेर्नु जसले जे भनेनि आमा को ठाउँ त कसैले लिन सक्दैन अनि पूरा गर्न नी सक्दैन💞💞💞🙏🙏
2026-07-05 05:34:27
11
Ꮇr.रᏰन `°_°´ :
दिदी भाईको जस्तो बोली रछ कस्तो अचम्म को परिवार मत छक्क परे🥺🥺
2026-07-05 09:34:11
6
Prashil Pokhrel :
छोरा मान्छे ले मन को पिडा देखाउन पनि हासेर बोल्न पर्ने ताकी अगाडी को साथी को चित्त नदुखोस भनेर
2026-07-05 05:10:42
6
Sunil magar :
dai tapi budi kosto ho k yarr 😷
2026-07-05 19:22:20
5
🇳🇵🇳🇵Raju ❤️paru❤️🇦🇪🇦🇪 :
दाजुको माया असत्य लाग्यो मलाई बिचरा एकदम सही कुरा गर्नुभएको छ हजुरले🙏🙏🙏❤️❤️❤️
2026-07-06 19:10:24
1
Arash CR7 :
right
2026-07-06 11:26:53
1
To see more videos from user @mr.ram4646, please go to the Tikwm
homepage.