@shanniekyril: #shanny #fashionbyshannon @Shannon kyril💋 #viralsound #nakurutiktokers #foryoupage❤️❤️

FASHION BY SHANNON💃
FASHION BY SHANNON💃
Open In TikTok:
Region: KE
Saturday 04 July 2026 13:20:42 GMT
1303
138
0
13

Music

Download

Comments

There are no more comments for this video.
To see more videos from user @shanniekyril, please go to the Tikwm homepage.

Other Videos

एसएसबीबाट कुटिए नेपाली युवक, के हो घटना ? दसगजा क्षेत्रमा एक नेपाली युवामाथि एसएसबीले कुटपिट गरेको भिडियो भाइरल भएको छ । बाह्रखरीलाई एक प्रहरी अधिकृतले दिएको जानकारी अनुसार, लागुऔषध सेवन गरेका ती युवा सीमापारि गएर ढुंगा प्रहार गरेपछि घटना घटेको हो । प्रहरी स्रोतका अनुसार, नशाको तालमा रहेका ती युवाले सुरुमा एसएसबीलाई ढुंगा हानेका थिए । युवाले हानेको ढुंगा लागेपछि एसएसबीले उनलाई एक-दुई थप्पड हानेको भिडियोमा देख्न सकिन्छ । यो घटना शनिबार (१० असोज २०८३) साँझको हो । पछि नेपाल प्रहरीले गाडी पठाएर ती युवालाई मोरङस्थित इलाका प्रहरी कार्यालय रानीमा ल्याइएको थियो । एक प्रहरी अधिकृतले बाह्रखरीलाई दिएको जानकारी अनुसार, ती युवालाई मोरङस्थित इलाका प्रहरी कार्यालय रानीमा एक रात राखिएको थियो । भोलिपल्ट ती युवालाई उनकी श्रीमतीको जिम्मा लगाएर पठाइएको छ । #baahrakhari #12kharimultimedia #dasgaja #morang #nepalpolice #nepalnews #foryourepage #newscapsule

About