@pujagurung750: #finalpart दोहोरी मा जेजस्तो भयो रमाइलोको लागि मात्र हो अन्यथा नसोचिदिनु होला 🙏 खान बस्न सुत्नको व्यवस्था जस्तो भए पनि लोप्राङ आएर चितवन कविलास चौकिको सोल्टीहरूले धेरै रमाइलो गर्दिनु भयो तेस्को लागि लोप्राङबासीको र मेरो तर्फबाट धेरै भन्दा धेरै धन्यवाद 🙏♥️ र सामाजिक सञ्जाल टिकटक मा पनि हाम्रो दोहोरी धेरै मनपराईदिनु भयो सबै जनालाई धेरै धेरै धन्यबाद 🙏🥰♥️ माया र सपोर्ट को लागि thank you soo much tiktok Family 🥰 @manish lanxing gurung❤️ @PU S PA @Gurash Gurung💜 @Bhawana-grg @prati.magurung🍁 @गुरास🌸 @बृन्दा ♡ @Basantigrx @J @🅱️ @Nov🧿❤️ @RG🌼 @🫠 @lopprangingolsyo #pujagurung750 #foryou #abukhairenimuser #dhohori