तक्ले सर🇳🇵💋 :
जो मान्छे साधा जिबन यापन र उच्च बिचार प्रतिको भाबनाले "प्रेम"भनिने एउटा कोमलरुपी शब्द लाई स्वच्छ मनले सधै प्रेणा गरि रहन्छन् ,तेस्तो मान्छेलाई ,त्यस्ता ,(मेहेन्दी,लाली,क्रिम,पाउडर,)झिल्के,मिल्के ,हुने चिज,देखिन टाढा रहन्छ ,यि उल्लेखनीय मैले लेखेका शब्द बाहेक ,एउटा सिरमा सिउरिने सिन्दुर पोते को ससम्मान ,गर्छ,,जतिसुकै बदलिँदो समय आँउदै गर्छ ,मैले पौराणिक एबं किम्बदन्ती बोकेको आध्यात्मिक एबं धार्मिक सहिसणुता बोकेको आश्थालाई मात्रै मान्छु ,नयाँ प्रचलनमा आएका यदि अति आबश्यक र धारँण नै नगरी नहुने भए मात्रै मान्यता दिने गर्छु अन्यथा मेरालागि सबै ब्यार्थ लाग्छ ,,।
2026-07-08 12:43:37