@innocent.boy_17: अब प्रतीक्षाको घडी सकिन लागेको छ। Portugal vs Spain बीचको रोमाञ्चक भिडन्त सुरु हुनेछ। प्रतिद्वन्द्वी बलियो छ, चुनौती सजिलो छैन, तर Portugal समर्थन गर्ने हाम्रो विश्वास कहिल्यै डगमगाउँदैन। मैदानमा खेलाडीहरूले आफ्नो सम्पूर्ण शक्ति दिनेछन्, र हामी समर्थकहरूले अन्तिम सिट्टी नबजेसम्म साथ छोड्ने छैनौँ। आज केवल जितको आशा होइन, Portugal ko सुन्दर फुटबल, संघर्ष, टिमवर्क र Ronaldo ko जादू फेरि एकपटक संसारलाई देखाउने दिन हो। आउनुहोस्, सबै मिलेर एउटै आवाज बनाऔँ—#creatersearchingsight #foryoupage❤️❤️ #rajapurmuser🏡___🥀🥰