@its.over561: शिक्षक Vs उप-मेयर चाहे जे सुकै होस जस्को जस्तोसुकै गल्ती होस, दुबैजना एउटा सार्वजनिक पद धारण गरेका सरकारी ब्यक्तित्वहरु हुन । गल्तीको छानबिन गरि कानुनि कारबाही गर्नुपर्ने हो । त्यसैले आफ्नो पदिय दायित्व ख्याल नगर्ने । भट्टि पसलमा सोफि लागेर झगडा गरेजस्तो शैलीमा यसरी झगडा गर्ने दुबै जनाबाट नेपाल सरकारले के अपेक्षा गर्ने ? अनि शिक्षक र जनप्रतिनिधि (उप मेयर)भनिएको छ, यदि बास्तबिकता उहाँ हरुनै हो भने उहाहरुबाट भएको यस्तो ब्यबहारले समाजमा कस्तो किसिमको प्रभाब पर्छ ? सम्बन्धित निकायले छानबिन गरि सार्वजनिक पदधारण गरेका ब्यक्तित्व नै हुन भने सम्बन्धित निकायले तत्कालै हदैसम्मको कारवाहि गरोस् ।#nepalpolitics #update #nepal #breakingnews #nepalimuser