@tamangofficialnepal: रोशी उज्यालो नेपाल पार्टी १-३ को बृहद भेला तथा पार्टी प्रवेश कार्यक्रम समपन्न।कार्यक्रमका अध्यक्ष जिल्ला सचिवालय सदस्य चमर सि लामा ज्यु हुनुहुन्थ्यो भने प्रमुख अतिथीमा पुर्व मन्त्री तथा उज्यालो नायक कुलमान घिसिङ ज्यु हुनु हुन्थ्यो।सो कार्यक्रममा लगभग ४०० भन्दा बढी विभिन्न पार्टी परित्याग गरि उज्यालो नेपाल पार्टी प्रवेश गरेका छन। भेलाबाट संगठन बिस्तार गर्ने क्रममा वडा न १ बाट बुद्दमान लामाको अध्यक्षतामा १५ सदस्य गठन।अनि वडा न.२ बाट शंख ध्वाज लोप्चन सहित ११ सदस्य कमिटी गठन साथै वडा नं.३ बाट सार्कीमान तामाङ सहित २५ सदस्य कमिटी गठन भएको छ।कमिटी का नब नियुक्त साथीहरु सम्पुर्णलाई उज्यालो बधाई तथा सफल कार्यकालको शुभकामना ।।। #kulmanghising #highlight #follower #ujyalonepalkavre #ujyaalonepalRoshi