@dhamalaraju: #नेपाल भर्सेस अर्जेन्टिना #viralvideo #portugal🇵🇹 #Nepal football team #old football match

Dhamala Raju
Dhamala Raju
Open In TikTok:
Region: KW
Sunday 05 July 2026 02:22:52 GMT
495329
16107
217
3488

Music

Download

Comments

thakurikoxorokanxa
Khand Tilak :
1963 मा गोरखापत्र को स्थापना भएकै थिएन
2026-07-05 12:42:04
93
isworbohara0
iswor bohara :
११६२ मा त गोरखापत्रको स्थापना भएको थिएन हो
2026-07-05 15:10:32
19
siddarth3001
𝕊𝕚𝕕𝕕𝕒𝕣𝕥𝕙𝕔𝟘𝟙🇳🇵🇰🇷 :
सहि हो त्यो खेल मैले नि हेरेको थिएँ । सम्झनामा आयो आज 🫪🫪🫪
2026-07-07 10:35:56
5
prakashkhatri662
prakash khatri :
तेति खेर मेसि थिएन अरे🤣🤣
2026-07-05 09:38:45
25
anildamjantamang
ANIL D TAMANG :
गेम सुरु भएको २१ min मा देउ बहादुर दुराको assist मा अनिल तामाङ को सानदार गोल भयको थियो । जुन इतिहासकै पहिले अन्तर्राष्ट्रिय गोल थियो । जो ब्यक्ति म नै थिए । 🙏❤️
2026-07-07 20:33:13
1
s_r_aryal
S.R.ARYAL :
१. ऐतिहासिक तथ्य: सन् १९०५ (वि.सं. १९६२) मा नेपालको कुनै पनि औपचारिक राष्ट्रिय फुटबल टोली थिएन। नेपालमा अखिल नेपाल फुटबल संघ (ANFA) को स्थापना नै सन् १९५१ (वि.सं. २००८) मा मात्र भएको हो र नेपालले आफ्नो पहिलो आधिकारिक अन्तर्राष्ट्रिय खेल सन् १९७२ मा खेलेको थियो। २. मैदानको अस्तित्व: समाचार विवरणमा खेल लण्डनको 'हाईबरी' (Highbury) मैदानमा भएको भनिएको छ। तर वास्तविक इतिहास हेर्ने हो भने आर्सनल क्लबको प्रख्यात हाईबरी रंगशालाको निर्माण नै सन् १९१३ मा मात्र भएको थियो, अर्थात् सन् १९०५ मा त्यो मैदानको अस्तित्व नै थिएन। ३. अर्जेन्टिना फुटबल टोली: अर्जेन्टिनाले आफ्नो इतिहासको पहिलो आधिकारिक अन्तर्राष्ट्रिय खेल सन् १९०१ मा उरुग्वे विरुद्ध खेलेको थियो। त्यस जमानामा नेपाल र अर्जेन्टिनाबीच लण्डनमा पुगेर खेल हुने कुनै सम्भावना र सञ्चार माध्यमको पहुँच थिएन। ४. गोरखापत्रको बनोट: यो समाचारको फन्ट, लेआउट र फोटोलाई आधुनिक सम्पादन सफ्टवेयर वा एआई (AI) को प्रयोग गरेर पुरानो जस्तो देखिने गरी (Vintage Look) एडिट गरिएको छ।
2026-07-05 15:19:24
9
prinshakhadka88
➺𝒑𝒓𝒊𝒏𝒄𝒆 𝒌𝒉𝒂𝒅𝒌𝒂✫✫✫ :
म केहि बोलिन 🧐
2026-07-06 16:24:31
2
manmagar19
༺°•M@N ❤️ ANITA•༻ :
नेपालले सन् 1905 मा अर्जेन्टिनालाई ३–० ले हराएको कुनै आधिकारिक रेकर्ड छैन।
2026-07-05 12:28:03
7
bikramlama6061
Daddy'S Back😎 :
मैले पनि live हेरेकाे हाे याे game
2026-07-06 09:29:23
3
khatri.jagadeep
Khatri Jagadeep :
ho raicha maradona lai dekhe 😂
2026-07-05 13:47:58
0
prasantsamal48
*°👁️‍🗨️रा जा👁️‍🗨️°* :
Malai ATI belako kheleko yad aayo😁
2026-07-07 04:35:21
2
tilakbasnet0
Tilak :
नेपालको पहिलो आधिकारिक अन्तर्राष्ट्रिय फुटबल म्याच सन् १९७२ (वि.सं. २०२९) मा मात्र भएको थियो। त्यो भन्दा अगाडि नेपाल बेलायत गएर खेल्ने कुरा सम्भव छैन।
2026-07-07 04:58:30
1
ranjan.koirala
Ranjan Koirala :
हो मैले नै गरेको तीन गोल 😂😂
2026-07-06 08:04:33
1
bishalgtm770
B I S H A L :
Jay des jay nares
2026-07-07 14:19:21
0
bikram20subaa
Bikram Limbu :
Hawa
2026-07-05 12:11:37
1
lamichhane.bikash0
Lamichhane Bikash :
hami yehi herera khusi
2026-07-05 13:41:44
1
sayal44
पूर्ण थापा 'सायल' :
hawa
2026-07-05 15:16:38
1
twinspapa01
Twins papa :
AI ko kamal
2026-07-05 15:10:23
1
prempanth4567
Prem panth :
2026-07-05 09:49:23
0
santosh.amgai
👮‍♂️काले दाई :
Wow
2026-07-05 06:35:41
1
raaz01_
Raaz❤️Heart :
त्यो दिन अझै पनि सम्झिन्छु म अनि खुसी लाग्छ।
2026-07-06 08:27:39
1
sanu.raja78
fucche kto :
2026-07-05 15:03:09
1
bibekwaiba807
बिबेक वाइबा :
म किप्पर थिए यार यति खेर
2026-07-06 18:19:11
1
To see more videos from user @dhamalaraju, please go to the Tikwm homepage.

Other Videos


About