@Tulsi Upadhyay:छोटो जीवनको लामो सम्झना बोकेर हजुरको भिडियो तिर आइपुगेको छु। हजुरको सुन्दर कला र प्रतिभालाई उच्च सम्मान गर्दै हजुरको जीवन सदा सुखमय बनोस्। सबैको साथ सपोर्ट र माया मिलोस्। सदाबार भगवानको आशीर्वाद मिलोस्। कहिले पनि कसैको मायाको कमी नहोस्। ढुङ्गा खोज्दा देउता मिलोस्। फूल खोज्दा बगैँचा मिलोस् सारा संसारको खुसी मिलोस्। सफलताको अनगिन्ती शुभकामना छ हजुरलाई🫰 शुभकामना
कती राम्रो भेडीयो प्यारी जीवन मा खुशी नै खुशी मीलोस जीवन मा सफलता नै सफलता मीलोस भगवान कों आशिश मीलोस जीवन सोचेको भन्दा पानी सुन्दर रहोस मनका हरेक ईछा हरेक चाहाना हरू सबै पुरा होस हजूर लाई सफलता कों अनगीन्ती शुभकामना प्यारी❤️❤️
2026-07-05 09:31:25
0
To see more videos from user @laxmikunwar28, please go to the Tikwm
homepage.