@militarypain3: "हरेक अक्षर यात्रा एउटा पेन्सिलबाट सुरु भयो, कलमले ज्ञान दियो, अनि कठोर प्रशिक्षणले राष्ट्रसेवाको जिम्मेवारी अनुसाशन र जिबन मृत्यु बिचको संघर्ष बोक्न सिकायो । वर्दी केवल कपडा होइन, त्यो अनुशासन, त्याग, सम्मान र मातृभूमिप्रतिको अटुट प्रतिबद्धताको प्रतीक हो। जय नेपाल। 🇳🇵👮🏽" #flypシ #keepsupporting #nepalpolice👮 #creatorsearchinsights #policeofficermen