@jiya.gurung508: हाम्रो सानो खुशी अनि दैनिक कार्य मा यति धेरै माया साथ सपोर्ट र हौसला दिनु हुने हजुरहरु सम्पुर्णलाई हृदय देखि नै नमन र मिठो सम्झना 🙏🌸 Thankyou so much everyone!🙏#fypシ #teacherstudentlove❤️ #jiyagurungfam
हजुले दिएको शिक्षा ले भोलिको दिनमा नानिबाबु हरु ठूलो मान्छे हुन् सधै यसरी नै माया प्रेरणा शिक्षा दिनुहोस् है गुरुमा💗
2026-07-05 03:47:48
91
SimaSgh196 :
ईश्वर खोज्नु मन्दिर धाइराख्नु पर्दैन र पुजा गर्ने ओठ हरु भन्दा सेवा गर्ने हातहरु पबित्र हुन्छ! धन्यवाद मिस हजुरलाई यी नानी हरुको खुसी बनिदिनु भएकोमा🙏🙏🙏
2026-07-26 01:08:17
1
rajugrg2025 :
सबैको मन मुटमा बस्न सफल मिस ,,,,,,भगवानको आशिर्वाद रहि रहनु अजम्बरी हजुर लाई ।
2026-07-05 04:43:21
29
K👩❤️👨S :
vanna lai ta sabda haru dherai xan jo kaile sakidaina hjur le Sana Nani Babu haru lai dinu vayeko Maya Auta sikchiya Nai ho jun Uni haru le paxi samma samji rakhne xan so dherai dherai Maya Ani big respect xa hjur lai hjur ko big fan vaye ma love you all ❤️❤️
2026-07-23 10:57:31
2
राई दिप अप्रील्🦋🦋 :
group को मन पर्ने भनेको एक मात्र जडिया अनमोल🫶
2026-07-05 03:43:06
10
SANTOSH_GURUNG🌸⚔️ :
Salam re ajha🤭🤦sathi haru tw khatra xa ta 🫶💖
2026-07-05 09:39:53
1
@suhangyougal :
सात समुन्द्र पारीबाट मैले पनि नियाल्दैछु हजुरको भिडियोहरुलाई सधैंभरि यसरी नै अगाडि बढ्दै जानु। साथ सपोर्ट हरेक कुराले सधैंभरि गरिरहोस्। तपाईंप्रतिको काम देखेर हृदयदेखि नै आभार व्यक्त गर्न चाहन्छु। all of you respect thank you
2026-07-05 05:22:18
6
नवराज रुम्बा तामाङ(NRT) :
सानो सानो भाईबहिनी हरु सङ यसरी रमाइलो गर्दै पढाउन धेरै राम्रो र खुशी लाग्थ्यो पहिला म लाइ पनि तर त्यो सपना पूरा गर्न सकिन तर बहिनिको भिडियो हेरेर धेरै खुशी लाग्छ।अझै राम्रो गर्दै जानू बहिनी केही सहयोग चाहिएको खण्डमा भन्नुहोला 🙏🙏🙏मीठो सम्झना र माया सबैजनालाई💖💖🙏🙏
2026-07-06 15:44:31
2
ONLOCKEY :
गाउँ घर कति रमाइलो हाइ मेम आँसु झर्क्स बालापन सम्झिन्दा तपाइले झझल्को दिलाउनु हुन्छ
2026-07-07 05:44:46
1
Bijaya Adharari :
सबै भन्दा ठूलो धन भनेको यही हो तपाईं लाई के दिउ र ❤️❤️❤️
2026-07-05 17:42:39
2
chhabindra gurung :
गुड जब गुरुङ नि मिस 🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰❤️❤️❤️❤️उत्तर उत्तर प्रगतिको हार्दिक कामना गर्दछु धन्यवाद 🥰🥰🥰
2026-07-07 06:51:01
1
Lalita pathak :
के भनुम म मनमै कुरा रह्यो धन्यवाद बुनुलाई
2026-07-07 04:22:17
1
👉 it's me YB G....🤫 :
मलाई चाहिँ सबैभन्दा बेस्ट लाग्ने जडिया अनमोल नै हो। 🤗
तर सबैजनालाई धेरै माया आशिर्वाद। मिसलाई पनि धेरै माया 🥰
2026-07-07 02:05:36
1
khadga Rai :
सुमन र बिनिता मेरो favourite नानी बाबु❣️❣️
2026-07-05 04:56:00
1
लेडे मगर :
राम्रो सँग मल जल गरेको मुनाहरुले आवश्य फल राम्रो दिने छन्
2026-07-05 17:10:34
2
Mr SAMPANG :
पक्कै पनि यो संस्कार को शिक्षा ले हाम्रो जिवन यात्रामा कति ठूलो योगदान मिल्छ हृदय देखिनै धन्यवाद यति मिठो र राम्रो संस्कार दिनु हुने मिस लाई ❤️🙏respect
2026-07-05 11:02:51
2
dipen :
दामी छ मिस अब हाम्रो बच्चा हरु को भबिस्य हजुर हरु को हात मा छ जय गुरु आमा गुरु बा
2026-07-05 07:49:32
3
Chandra Rumba :
जिया मिस तपाईले पढाउने बिद्यार्थी हरु कतिजना छन र कुन ठांउमा हाे कृपया जानकारी दिनु मिल्छ ?
2026-07-08 15:24:13
0
Dalli😊❤️ :
Happy birthday miss chineko ta xoina Tara Hjr ko video dherai man parxa ❣️❣️love from Dubai ❣️❤️