@outfitmoingay060: Trả lời @outfitmoingay060 bikini vừa kín đáo sang trọng #xuhuong#dibien #bikini #thoitrangnu #dibienmacgi

outfitmoingay060
outfitmoingay060
Open In TikTok:
Region: VN
Sunday 05 July 2026 04:03:13 GMT
951
13
0
3

Music

Download

Comments

There are no more comments for this video.
To see more videos from user @outfitmoingay060, please go to the Tikwm homepage.

Other Videos

वीरगञ्ज । नेपाल–भारत सीमावर्ती दशगजा क्षेत्रमा बनाइएका अतिक्रमित घरटहरा सशस्त्र प्रहरीले हटाएको छ। छिपहरमाई गाउँपालिका वडा नं. १ भलुवहिया टोलस्थित दशगजा क्षेत्रमा निर्माण गरिएका घरटहरा सशस्त्र प्रहरी बल (एपीएफ) ले हटाएको हो। सशस्त्र प्रहरी बीओपी मिर्जापुरका प्रमुख प्रहरी निरीक्षक धन कुमार अधिकारीको नेतृत्वमा गएको टोलीले उक्त अभियान सञ्चालन गरेको जनाएको छ। अभियानमा नेपाल प्रहरी चौकी मिर्जापुरका प्रहरी तथा भारतीय सीमा सुरक्षा बल (एसएसबी) का सुरक्षाकर्मीको समेत सहभागिता रहेको थियो। सीमा क्षेत्रको दशगजा खाली राख्नुपर्ने कानुनी व्यवस्था विपरीत अतिक्रमण गरी निर्माण गरिएका घरटहरा हटाइएको सशस्त्र प्रहरीले जनाएको छ। सीमा सुरक्षालाई प्रभाव पार्ने तथा सार्वजनिक क्षेत्र अतिक्रमण हुने गतिविधि नियन्त्रण गर्न संयुक्त रूपमा निगरानी बढाइएको पनि सुरक्षाकर्मीहरूले बताएका छन् #NPTV #npdnews#नेपालिकलासंस्कृति #npt #fyp #news

About