@r_n_r_sunar: जन्मदिनको धेरै धेरै शुभकामना मेरी प्यारी दिदी @@Manita ghamal म सधैं यही कामना गर्छु कि तिम्रो जीवनमा धेरै खुशी, शान्ति, सफलता र माया होस्। तिम्रो अनुहारमा सधैं यस्तै प्यारो मुस्कान रहोस्, अनि जीवनले तिमीलाई कहिल्यै नराम्रोसँग परीक्षा नलियोस्। तिमी सधैं खुशी रहो, स्वस्थ रहो, अनि जिन्दगीको हरेक मोडमा तिमीलाई राम्रो मात्र मिलोस्। Happy Birthday pyari di तिमी मेरो मनको एकदमै विशेष ठाउँमा छौ, अनि सधैं रहनेछौ। 💖