@dr.premshahi: ⚠️ कम्मर दुखाइ मात्रै होइन — यो हुन सक्छ गम्भीर संकेत! Cauda Equina Syndrome भनेको spine को emergency condition हो, जसलाई समयमै चिनेन भने स्थायी असर पर्न सक्छ। लक्षणहरूलाई बेवास्ता नगर्नुहोस्। सही समयमा सही उपचार नै सबैभन्दा ठूलो बचाउ हो। 🩺 #CaudaEquinaSyndrome #SpineHealth #BackPainAwareness #HealthTips #DrPremBahadurShahi