@taysprivpriv16:

taylorspriv
taylorspriv
Open In TikTok:
Region: US
Sunday 05 July 2026 08:54:48 GMT
166
24
0
0

Music

Download

Comments

There are no more comments for this video.
To see more videos from user @taysprivpriv16, please go to the Tikwm homepage.

Other Videos

📢🐶 कुकुर अधिकार आन्दोलन : अब गालीको क्षतिपूर्ति चाहियो ! 🐶📢 🎤 बादर पत्रकार : कुकुर भाइ, प्रहरी कार्यालय अगाडि यति ठूलो आन्दोलन किन ? 🐕 कुकुर : बन्दर भाइ, आज हामी यी महिलाहरूको नाममा मुद्दा हाल्न आएका हौँ ! 🎤 बादर पत्रकार : अरे! महिलाहरूले यस्तो के गरिन् र ? 🐕 कुकुर : अब त हद नै भयो! रक्सी खाएर राति ढलपल गर्दै घर आउने उनीहरूका श्रीमान्... अनि गाली हामीलाई! 🤦‍♂️ 🐕 कुकुर : घरको ढोका खुल्नासाथ...
📢🐶 कुकुर अधिकार आन्दोलन : अब गालीको क्षतिपूर्ति चाहियो ! 🐶📢 🎤 बादर पत्रकार : कुकुर भाइ, प्रहरी कार्यालय अगाडि यति ठूलो आन्दोलन किन ? 🐕 कुकुर : बन्दर भाइ, आज हामी यी महिलाहरूको नाममा मुद्दा हाल्न आएका हौँ ! 🎤 बादर पत्रकार : अरे! महिलाहरूले यस्तो के गरिन् र ? 🐕 कुकुर : अब त हद नै भयो! रक्सी खाएर राति ढलपल गर्दै घर आउने उनीहरूका श्रीमान्... अनि गाली हामीलाई! 🤦‍♂️ 🐕 कुकुर : घरको ढोका खुल्नासाथ... "हेर कुत्ता रक्सी खाएर आइहाल्यो!" 😭 🐶🐶 सबै कुकुरहरू : "रक्सी खाने श्रीमान्, बदनाम हामी किन ?" "गल्ती अरूको, इज्जत हाम्रो जाने ?" "अब यस्तो अन्याय सहिन्नौँ!" "आज फैसला भएरै छाड्छौँ!" ⚖️🐾 📍 आन्दोलनका मुख्य मागहरू: ✅ "रक्सी खाने र कुकुर भन्ने चलन बन्द गर!" ✅ "कुकुरको सम्मान गर!" ✅ "मानवको गल्ती कुकुरमाथि नथोपार!" 😂 कुकुर समाजको चेतावनी : अबदेखि रक्सी खाएर आउनेलाई "मान्छे आयो" भन, "कुकुर आयो" होइन ! 🐕🤣 #कुकुर_अधिकार_आन्दोलन #JusticeForDogs #DogLivesMatter #NepaliComedy #FunnyNepal #ViralPost #ComedyStatus #MonkeyReporter #KukurAndolan #नेपाली_हास्य #हास्यव्यंग्य #TrendingNow #FacebookViral #ViralNepal #LOLNepal #MemeNepal #ComedyPost #NepalFunny #ShareIfYouAgree #DogRights 🐶🐵😂

About