@shretasmom: मेरी छोरी, आज शरीरले साथ नदिँदा मेरो मनमा एउटै कुरा आउँछ,यदि मलाई केही भयो भने तिमीलाई कसले यसरी माया गर्ला, तिम्रो चिन्ता गर्ला, तिम्रो सुख-दुःखमा साथ दिइरहला? यही सोचले मन भरिन्छ। तर मेरो छोरी, जीवनमा जे भए पनि सधैं बलियो बन्नु। मेरो माया, मेरो आशीर्वाद र मैले सिकाएका कुराहरू सधैं तिम्रो साथमा रहनेछन्। तिमी मेरो मुटुको टुक्रा हौ, र मेरो सबैभन्दा ठूलो चिन्ता पनि। म तिमीलाई संसारमा सबैभन्दा धेरै माया गर्छु।#🌸❤️💞✨ #motherdaughterlove @