@@lokendraadhikari::🙏🙏🙏🙏🌹🌹🌹🌹🌹♥️♥️♥️♥️लेखेर दिउ कम होला ,फुल टिपेर दिउ ओइलेर जाला ,के दिउ हजुरको यति सुन्दर फोटोलाई मुटु झिकेर उपहार दिउ भने म आफुलाई बाँच्न गारो होला भन्ने डर के दिउ त यही सानो कमेन्ट छोडेर आएको छु हस् हजुरलाई साथ सपोट मिलोस ईश्वरकोआर्शिवाद सधै भरी मिलोस हर पल शुभकामना छ हजुर लाई