@kantipurtvhd: नेपाल भाषामा सांसदको प्रश्न, मन्त्रीले दिए तामाङ भाषामा जवाफ बागमती प्रदेशसभाको २०८३ असार २० गते शनिबारको बैठकमा प्रदेश सभा सदस्य नुरज बज्राचार्यले आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङलाई नेपाल भाषामा प्रश्न गरे । मन्त्री तामाङले पनि सांसदलाई तामाङ भाषामा जवाफ फर्काए । नेपाल भाषामा प्रदेश सभा सदस्यले गरेको प्रश्नको जवाफ त मन्त्रीले त दिए, तर प्रदेश सभा सदस्य नुरजले भाषा नबुझेको इसारा गरे । 'प्रदेश सरकारी कामकाजको भाषा ऐन, २०८०' अनुसार नेपाल भाषा र तामाङ भाषा बागमती प्रदेशको सरकारी कामकाजी भाषा हो

Kantipur TV HD
Kantipur TV HD
Open In TikTok:
Region: NP
Sunday 05 July 2026 12:26:53 GMT
7686
220
4
27

Music

Download

Comments

sunil_8669
Sunil_ :
अरू टवाल
2026-07-05 16:10:12
0
rajendrachalaune
Rajendra Chalaune🍀 :
हिसाब बराबर😂
2026-07-05 13:03:36
0
neemasherpa206
nepali babu :
😎
2026-07-05 13:01:25
0
sameer_rai333
Sameer Rai / Shiva :
🤣😅🤣😅🤣
2026-07-05 12:33:34
0
To see more videos from user @kantipurtvhd, please go to the Tikwm homepage.

Other Videos


About