मेरो लागि अरूको जीवनमा म आवश्यक छु कि छैन भन्नेभन्दा, म आफ्नै लागि विशेष र आवश्यक छु भन्ने कुरा महत्त्वपूर्ण हो।
अरूले मलाई कसरी हेर्छन् भन्नेभन्दा, म आफैँले आफूलाई कति मूल्य दिन्छु भन्ने नै पर्याप्त छ।
2026-07-11 00:29:57
1
Radha Pantha :
अरुको लागि नभयपनी मेरो आमा र मेरो बच्चाको लागि मेरो जरुरी छ 😂😂
2026-07-08 14:01:57
6
Sagar sir🕴️💔❤️🔥🫰 :
“मसँग अनेकौं कमी-कमजोरी होलान्, तर एउटा खुबी पक्कै छ — म कसैसँग स्वार्थको सम्बन्ध राख्दिन।” ❤️🙂
2026-07-10 11:15:24
2
Siwas Ishwor :
horaixa bujdai xu
2026-07-09 12:12:12
1
SaRu❤️🩹🫀 :
Umm 🥺💔💔
2026-07-05 17:34:19
1
pradipdhakal365 :
संसारको लागि तिमी एउटा व्यक्ति मात्र हौला, तर मेरो लागि तिमी नै मेरो पूरा संसार हौ, मेरो हरेक प्रार्थना र हरेक खुसीमा तिम्रो महत्व सबैभन्दा धेरै छ।❤️🥰
2026-07-10 17:21:25
1
PRAKASH LIMBU🔥 :
Love relation ma nahunu sakxa but family ko lagi father mother socheko vanda dherai jaruri hunxa😚
2026-07-11 00:00:25
0
Sabu🌸✨ :
Hai
2026-07-05 22:17:29
1
बिनिता एकचै थापा मगर :
कस्को लागी हो त मायांभनेको दुइ जानाले सोंच्नु पर्छ नी,।
2026-07-05 16:04:20
1
Broken-Soul💔💔 :
जति तिमी मेरो लागि खास छौ त्यति नै तिम्रो लागि म खास हुने भय म कति खुसी हुन्थे होला तर....
2026-07-11 00:40:50
0
मास्टर :
“रहर गर्दैमा चाहेको कुरा कहाँ पाइन्छ र, भाग्यमा छैन भने पाएको कुरा त गुमाउनु पर्छ”!!🥹❤️🩹
2026-07-10 02:19:32
2
Pujathapa :
Ho ni🙏🥺👍
2026-07-11 01:07:32
0
★☠️𝙎𝙞𝙡𝙚𝙣𝙩☠️𝙆𝙞𝙡𝙡𝙚𝙧★ :
हामी कसैको लागि त्यति जरुरी पनि छैनौँ, जति हामी सोचेको हुन्छौं ।😢
2026-07-06 03:30:16
5
B I P L O V ❤️ :
सोचेका सबै कुरा कहाँ सम्भव हुन्छन् र?
समयको आफ्नै गति हुन्छ,
न यसलाई आफूअनुसार रोक्न सकिन्छ,
न त चाहेको बाटोमा दौडाउन नै।
2026-07-08 15:53:33
1
kabitA :
🥰
2026-07-10 14:28:29
0
ArushA mAllA🧚♀️ :
True
2026-07-10 12:05:37
1
Asmi Lamsal :
true
2026-07-10 15:18:25
0
Shanti Gupta :
k vyo maya
2026-07-10 15:50:58
0
☠️MahataraBM OFFICIAL ☠️ :
सहि हो यो कुरा
2026-07-10 16:28:08
0
Suraj B.k 🇳🇵❤️😊 :
wow...♥️
2026-07-06 00:34:57
0
To see more videos from user @aatmaranjan, please go to the Tikwm
homepage.