@kamala.limbu026: १७ बर्ष देखीको बैबाहिक सम्बन्ध एउटा कलाकार को कारण मेरो समाप्त हुदैछ। मैले धेरै सहें, सम्झाएं , मौका पनि दिएं तर सुध्रिनुको सट्टा मलाई दिनरात टर्चर दिने, शारिरिक तथा मानसिक पिडा दिने काम भयो प्लिज मलाई सहयोग गर्नुहोस् … मलाई न्याय चाहियो। @Eleena Chauhan @Badri Pangeni @Rita Thapa Magar @Priti ale2 @Bhumika Giri @Kulendra Bishowkarma🎶 @Shiva Hamal @Manju Poudel #trend #trending #domesticviolenceawareness #goviral
be strong mom I am always with you and I will always love I would always be there for you
2026-07-05 23:39:33
164
lakshmi -❤️Bhandari ❣️ :
हिमत हार्नुहुन भाउजु😭😭😭
2026-07-05 15:33:47
241
Padam Panday magar :
be strong ❤️
2026-07-09 12:59:31
1
@Lumba____Lucky🌻🕊️ :
Be strong sis🙏♥️
2026-07-09 08:50:50
1
mumlover💞 :
Bolda chaina background music Kina rakheko hola. Sorry to say 🙏🏻🙏🏻
2026-07-08 14:43:49
21
Sarita raii :
आफ्नो मनलाई बलियो पार्नुस्। हजुरले यहाँ जसरी भएपनि न्याय पाउनुहुन्छ
2026-07-08 16:58:34
34
Akash Da :
be strong
2026-07-09 11:45:46
1
Mrs.Sendang🫂 :
Be strong sis💜🥹
2026-07-09 16:07:47
1
sagarsee :
Be strong dear sister
2026-07-09 16:16:47
1
Rihan limbu☘️🍀 :
Be strong 💪 diju 🙏 कानुन बमोजिम न्याय पाउनु पर्छ है तपाईंले
2026-07-05 15:07:29
63
Sumitra Pun383 :
यति राम्रो कलाकार भएर के हिम्मत हार्नुपर्यो होला🥰
2026-07-10 02:57:03
1
Manju kanchhi :
Be strong
2026-07-09 13:37:26
1
Neewari Laure :
nepal @NepalPoliceofficial ko janu na didi please bujidinus nepal police 🙏🙏
2026-07-08 21:39:40
0
Nature lover 2026🐶❤️ :
हामीले हेर्दा कमला लिम्बू बहिनी वास्तवमै धेरै पीडामा हुनुहुन्छ भन्ने महसुस हुन्छ। यस्तो समयमा उहाँलाई आलोचना गर्नु भन्दा पनि बुझ्ने, साथ दिने र हौसला दिने प्रयास गरौँ। उहाँको आँखामा देखिने पीडाले नै धेरै कुरा बोलिरहेको छ।
आरुषा मगर बहिनी, तपाईंसँग पनि एउटा सानो आग्रह छ। यदि तपाईं जीवनसाथीको खोजीमा हुनुहुन्छ वा कुनै सम्बन्धमा हुनुहुन्छ भने, कृपया हतारमा निर्णय नगर्नुहोस्। आज प्रेम जस्तो लागिरहेको कुरा कहिलेकाहीँ केवल आकर्षण पनि हुन सक्छ। सम्बन्धलाई समय दिनुहोस्, एकअर्काको चरित्र, जिम्मेवारी र व्यवहारलाई राम्रोसँग बुझ्नुहोस्।
मैले यस्ता धेरै घटनाहरू नजिकबाट देखेको छु। सुरुमा राम्रो देखिएका धेरै सम्बन्धहरू समयसँगै परिवर्तन भएका उदाहरणहरू पनि छन्। त्यसैले भावनाभन्दा विवेकलाई प्राथमिकता दिँदै, आफ्नो भविष्यलाई ध्यानमा राखेर सही निर्णय लिनुहोस्। सही समयमा लिइएको सही निर्णय नै जीवनका लागि सबैभन्दा लाभदायक हुन्छ।
2026-07-07 10:43:25
18
Binu lawati tamang :
be strong kamala
2026-07-08 15:51:07
2
कमल गाँउले :
अहिले त न्याय मिल्छ बहिनी पिर न गर्नुस
2026-07-09 09:34:31
2
Anjana Shrestha :
बिचरा नानू ❤️❤️
2026-07-09 15:48:39
1
Amrita Raee :
हार नमान्नुस हिम्मत राख्नुस छोराको लागि भएनी तपाईं strong हुनु पर्छ सिस्😥
2026-07-06 15:42:14
12
🖤🦋Saleena🦋🖤 :
Be strong mam💝 हजुर ले अवश्य न्याय पाउँनु हुने छ।
2026-07-05 15:20:26
13
muskan🇨🇦❤️🇳🇵 :
जब मान्छे अरु शंग खुसि हुन्छ भने हुन दिनुनि यार जसाे तसाे जिन्दगि चलाउनु पर्छ के जब उस्ले मनै पराउदैन भने शंगै बसेकाे अैाचित्ते पनि के रह्याेर।
2026-07-09 09:54:30
5
❤ :
bichara
2026-07-09 09:47:33
1
नीर ◕Zälã 🙃 :
be strong Dede🥹🩷
2026-07-09 04:28:51
2
Krishna wambule kulung 💕💕 :
Be strong dear sis❤️🙏🥰
2026-07-09 15:35:13
1
radhalimbu :
हिम्मत नहानुस भहिनी
2026-07-09 08:05:01
1
Nabin bista Taekwondo 🥋player :
के भयो र नानि अहिले तिमिलाई
2026-07-09 08:32:02
1
To see more videos from user @kamala.limbu026, please go to the Tikwm
homepage.