I have my Full support in MRR team, and i admire their hard efforts.
2026-08-10 07:14:41
0
yamraaj 🚩🇨🇦 :
सबै समुदाय लाई जोडि जादा झन राम्रो हुनेछ ! जय सनातन 🙏ॐ
2026-07-05 20:38:32
174
Ravi Sapkota :
right kuro 🙏
2026-08-10 04:45:29
0
Kopila Bhatta :
धर्म र संस्कृति जोगाउने राम्रो अभियान🙏🙏🙏
2026-07-05 16:06:08
257
❤️👩❤️💋👨सत्य म्🇳🇵🙏 :
म शुरु देखि समर्थन मा छु
2026-07-05 20:49:26
69
Miss chettri 🕉️☸️❤️ :
Support for MRR bhajan 🥰
2026-07-06 12:13:32
4
unknown??🤞 :
हाम्रा धर्म र संस्कृति लाई बचाईराख्नु यो एउटा राम्रो पक्ष हो ।
2026-07-07 14:08:02
37
devindrakarki :
एमआरआर भजन अत्यन्तै राम्रो छ। अहिलेको युवाहरूलाई धर्म संस्कृतिप्रति आस्था जगाएको छ त्यसकारण यो अति नै राम्रो छ यो आफ्नो संस्कृति संरक्षणको लागि
2026-07-06 06:33:52
26
santosh subedi❤️❤️ :
म नि भजन को पक्ष मा है❤️
2026-07-05 17:19:15
29
Hira KC :
म नि भजनको पक्षमा 🙏🙏🙏
2026-07-06 02:24:35
27
gitashah6270 :
👍👍👍 सहि विस्लेषण गर्नुभएको पत्रकार ज्यु ।
2026-07-06 12:01:23
9
Guru datta Dhakal :
अंग्रेजि MRR लेखेकाले शंका निकाले।त्यसलाई नेपाली भाषामा अनुवाद गरेर राखे के हुन्छ ?
2026-07-15 05:19:54
6
मरुभूमि नारायण :
यो एकदम राम्रो काम गरेको छ MRR ग्रुपले । यो काम जारी राखोस्♥️♥️♥️🙏🙏
2026-07-06 07:33:21
20
Raju Devkota :
भजन कीर्तन गर्नु घेरै राम्रो ❤️🙏
2026-07-06 03:01:53
9
Manisha Thapa230 :
mrr ko fulfom k rahicha jana man lago maliy ta yakdam ramyelo lagcha ya group ko vajan
2026-07-06 07:49:21
6
Budhathoki Opendra :
म पनि भजनको लागि समर्थन छु
2026-07-07 14:03:35
12
Sushila Khanal :
म बुटबल बाट पनि टोल टोलमा भजनहरू विशेषगरी धार्मिक तथा सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको छ
2026-07-06 16:35:20
6
Dipika Gharti🕉️🕉️🕉️ :
मलाई पनि राम्रो लागेको छ अरु सबै ठाउँमा भएको भए राम्रो हुन्थ्यो 💖
2026-07-09 06:24:12
5
situ :
यो नयाँ पिडी लाई संस्कृतिलाई हस्तान्तरण हो अति उत्तम
2026-07-06 15:24:53
5
Shushila Lamichhane :
धर्म र संस्कृति जोगाउनु हाम्रो दाईत्व हो राम्रो अभियान जारी छ🙏🙏🙏 जय जय जय संस्कार
2026-07-06 04:59:09
8
Narayani Gautam :
support MRR bhajan
2026-07-07 07:13:24
9
B DHAKAL :
मलाइ त MRR समुहको भजन सुन्दा पनि मनमा सान्ती मिल्छ । भजनले कुनै पनि ब्यक्तिको मनमा खेलेका नकारात्मक उर्जालाई पखालेर दिल दिमागलाइ सान्त र शुद्धकरण गराउछ । हामी जुन सुकै जात जाती धर्म सम्प्रदायका भए पनि आ- आफ्नो इष्ट देबि देबतहरुलाइ सम्झेर बिहान अथवा बेलुका 20 मिनेट जति ध्यान गर्दा पनि मानिसमा सकारात्मक उर्जाको बिकास हुन्छ ।
2026-07-05 22:24:16
8
Dipak :
सस्कृतको जय नभए पनि हुन्छ ।
2026-07-05 17:34:38
6
narad adhikari :
हिन्दुहरु एकजुट भएको अरुलाई मन नपरेको होला 🌺❤️🙏
2026-08-07 01:31:59
4
Khatri Rajendra :
support mrr
2026-07-08 17:41:30
2
To see more videos from user @vartamedia8, please go to the Tikwm
homepage.