@gurungasis989: आखिर यो देश विकास हुँदा सबैको भलो हुन्छ होइन र.!! - श्रमदान भनेको केवल श्रम संस्कृति पार्टीको मात्रै होइन​सांस्कृतिक र सामाजिक दृष्टिकोणबाट हेर्दा श्रमदान नेपालमा सयौँ वर्ष पहिलदेखि प्रचलनमा रहेको पाइन्छ। श्रमदान भन्नाले कुनै पनि आर्थिक लाभ (ज्याला) वा पारिश्रमिकको अपेक्षा नगरी,स्वेच्छिक रुपमा समुदाय वा समाजको हित र विकासका लागि आफ्नो समय, सीप र शक्ति दान गर्नु वा लगाउनु बुझिन्छ। राज्यस्तरबाट योजनाबद्ध रूपमा जनतालाई विकास निर्माणमा सहभागी गराउने उद्देश्यले वि.सं. २०१३ मा 'श्रमदान' शब्दको औपचारिक प्रयोग र सुरुवात भएको मानिन्छ। गाउँघरमा कुलो खन्ने, बाटोघाटो मर्मत गर्ने, चौतारी निर्माण गर्ने, र कसैको घर भत्किँदा वा बनाउँदा पूरा गाउँले मिलेर सहयोग गर्ने परम्परा नै श्रमदानको प्रारम्भिक रूप हो। • ​नेवार समुदायमा यसलाई 'ज्यापु ज्या' वा गुठीका कामहरू, गुरुङ र मगर समुदायमा 'भेल' वा सरसहयोग, र अन्य समुदायमा 'अर्मापर्मा' (पैचो श्रम) भनिन्छ। श्रमदान भनेको हातेमालो गरेर समाज विकास गर्ने संस्कार हो। फरक यति छ त्यो बेलाको हराउदै गएको श्रमदान संस्कारलाई "श्रमपिता हर्क साम्पाङले" यो देश विकासका निम्ति एउटा अभियान सोरुप संस्थागत गर्न खोजेका मात्रै हुन् । "६ दिन पेटका लागि १ दिन देशका लागि" श्रमदानको महान अभियानमा हातेमालो गर्ने सम्पूर्ण नेपालीहरु जोडिनुस। कुन जाति.? कुन धर्म.? कुन पार्टी.? आखिर यो देश विकास हुँदा सबैको भलो हुन्छ होइन र.!!

Gurung Ashish
Gurung Ashish
Open In TikTok:
Region: NP
Sunday 05 July 2026 16:00:09 GMT
3817
731
52
73

Music

Download

Comments

lalitachuhan19
Lalita Chuhan :
Jay Harka sir good
2026-07-06 23:19:49
6
raikalpana06
💝Kalpana Rai6806💝 :
2026-07-06 04:25:54
5
6_shom
Rai shom :
2026-07-06 06:01:10
3
ritarai3905
ritarai3905 :
Jay mato🙏🙏🙏
2026-07-06 06:33:57
2
nara.bahadur.tama8
Nara Bahadur Tamang :
2026-07-05 22:05:33
3
sangbo.tsmang
साङबाे पाकख्रेन :
100 हाे माछु
2026-07-19 08:41:22
0
magardinesh33
D nesH👑 :
2026-07-07 14:42:52
1
ratnamani.rai
Ratnamani Rai :
2026-07-15 10:38:42
0
wappi132
iiitssss@2036 :
jay mato
2026-07-05 16:10:47
0
rina.shrestha.rin3
Rina Shrestha Rina :
2026-07-15 18:04:32
0
jite.tamang6
Jite Lo Tamang :
qr
2026-07-06 17:24:25
0
sanju.rai6
Sanju Rai :
🥰
2026-07-07 06:15:30
1
rina.shrestha.rin3
Rina Shrestha Rina :
हाम्रो देशमा त धेरै आराम चाहिन्छ। किनकि आराम गरेरै देश खाइसकेको देख्नुहुन्न
2026-07-15 18:05:08
0
nayuma.khamtu.rai
Nayuma khamtu Rai :
👍👍👍🙏🙏🙏💪💪
2026-07-07 11:04:55
2
yujan.ree
@.xangxa yujan 👑👑9.99.. :
💐💐
2026-07-06 15:32:05
1
chamlings28
Chamling S :
🙏🙏👍👍👌👌💪💪🇳🇵🇳🇵🌻🌻💜🦋🦋
2026-07-06 12:23:31
2
khimlimbu409
khimlimbu409 :
जय हर्कबाद्🙏🙏🙏✊✊✊❤️❤️❤️👍️👍️👍️
2026-07-19 16:16:04
0
bhakta.badhur.gur
Bhakta Badhur Gurung :
👌👌👌👌👌❤️
2026-07-06 09:03:53
2
lehralama
lehralama( Pakhrin) :
ho ho
2026-07-08 09:17:04
1
narayansharma7863
narayansharma7863 :
nautanki !
2026-07-16 04:40:27
0
To see more videos from user @gurungasis989, please go to the Tikwm homepage.

Other Videos


About