@godistheonlyway56:

godistheonlyway56
godistheonlyway56
Open In TikTok:
Region: GB
Sunday 05 July 2026 20:55:57 GMT
3635
84
2
0

Music

Download

Comments

gonebyexoxo146
⚜️Mary ⚜️ :
that's my baby xx
2026-07-06 00:02:26
0
hermionecrawtxoxo
hermionecrawtxoxo :
😍😍😍
2026-07-05 21:45:43
0
To see more videos from user @godistheonlyway56, please go to the Tikwm homepage.

Other Videos

समयले हाम्रो सम्बन्धको अन्त्य भलाई गरिदियो, तर मेरो हृदयले तिम्रो नामलाई कहिल्यै बिदाइ दिन सक्ने छैन । आज तिमी मेरो साथमा छैनौ, सायद कहिल्यै हुनेछैनौ पनि होला। तर हरेक रातको सन्नाटा, हरेक गीतको शब्द, हरेक अधुरो मुस्कानमा म  तिमीलाई नै खोजिरहने छु। मानिसहरूले त भन्छन् ..
समयले हाम्रो सम्बन्धको अन्त्य भलाई गरिदियो, तर मेरो हृदयले तिम्रो नामलाई कहिल्यै बिदाइ दिन सक्ने छैन । आज तिमी मेरो साथमा छैनौ, सायद कहिल्यै हुनेछैनौ पनि होला। तर हरेक रातको सन्नाटा, हरेक गीतको शब्द, हरेक अधुरो मुस्कानमा म तिमीलाई नै खोजिरहने छु। मानिसहरूले त भन्छन् .. "समयले सबै घाउ निको पार्छ।" तर ती मान्छेहरूलाई के थाहा, केही घाउ निको हुँदैनन्, ती त जीवनभर एउटा खत बनेर धड्किरहन्छन भनेर। हो अब बिर्सने प्रयास गर्ने छु , तर बिर्सन त्यति सजिलो पनि हुने छैन जति हामी भन्ने गर्छौ, प्रेम चाहे बर्सौ पुरानो होस या 2 दिन को प्रेम प्रेम नै हो.. सायद यही नै साँचो प्रेम हो— जहाँ हात छुट्छ, तर मन कहिल्यै छुट्दैन। जहाँ सम्बन्ध समाप्त हुन्छ, तर प्रेम अन्तिम साससम्म जीवित रहन्छ। अब हात त छुट्यो...र साथ पनि.. तर मनले तिमीलाई कहिल्यै छोड्ने छैन... बर्सौ बर्ष सम्म याद ,सम्झना रहने छ..@साया💫❤️ ❣️😭.....✍️

About