@njr_su_man10: At the end the dream is over💔🇧🇷👏👋@SUMAN_TAMANG10🇧🇷 #njr_suman10 #neymarlover❤️🇧🇷 #alwaysneymarjr10🇧🇷 #keepsupporting🙏🙏 #footballlovers⚽❣️
Messi ko fan ho tara neymar ruda kasto na ramro lageko🥺🥺🥺
2026-07-06 02:24:42
846
Ms. d__s__k_a💝💐🐉 :
we Brazil fan miss you so much plz don't forget us neymarJr love you so much🇧🇷🇧🇷🇧🇷🇧🇷
2026-07-06 12:48:02
3
🍁Romina🍁 :
जितेपनि Neymar हारेपनि Neymar 🥺🇧🇷
2026-07-06 04:41:29
431
Harish :
Portugal fan vayerw ni neymar ruyerw aakha bata aasu aayo hai🥹😭😓
2026-07-06 02:44:45
251
Ashish Jung Adhikari :
football nai hardina aaba dakhe ta 🥺😭😭
2026-07-05 22:29:02
424
Dipesh 🫡 :
Sakeyo Neymar ko sắpana 💔😭😭🙂🫶🏻
2026-07-05 22:27:16
111
𝐉𝐞𝐫𝐫𝐲✮⃝🕊️ :
आज विश्वकपबाट ब्राजिल बाहिरियो, तर हाम्रो मनबाट ब्राजिलप्रतिको माया कहिल्यै बाहिरिने छैन।
बाल्यकालदेखि पहेंलो जर्सी देख्दा आउने खुसी, नेमारले बल छोएको हरेक क्षण, जितको सपना र हारको पीडा… यी सबै हाम्रो जीवनका सुन्दर सम्झनाहरू बने।
आज हार भयो, सपना अधुरै रह्यो, आँखामा आँसु आयो। तर एउटा हारले इतिहास मेटाउन सक्दैन, न त करोडौँ समर्थकको माया नै घटाउन सक्छ।
धन्यवाद नेमार! तिमीले जित मात्र होइन, कहिल्यै हार नमान्ने साहस पनि सिकायौ। तिम्रो संघर्ष, समर्पण र देशप्रतिको प्रेम सधैं सम्मानयोग्य रहनेछ।
साँचो समर्थक जित्दा मात्र ताली बजाउने होइन, हार्दा पनि साथ नछोड्ने हो। त्यसैले आज पनि, भोलि पनि र सधैंभरि मेरो मनमा एउटै टोली रहनेछ—ब्राजिल। 🇧🇷💛
हार आजको हो, तर विश्वास भोलिको हो। सपना टुटेको छ, तर ब्राजिलप्रतिको माया कहिल्यै टुट्ने छैन।
2026-07-06 03:04:59
76
dipika sharma :
जितेपनि Neymar हारेपनि Neymar 🥺🇧🇷
2026-07-06 06:24:45
27
🩹🅚︎.....🆂︎💗 :
हारे पनि नेमार जिते पनि नेमार always Barazill Teem miss u my hero haru😥😥🇧🇷🇧🇷🇧🇷🇧🇷🇧🇷🇧🇷🇧🇷🇧🇷🇧🇷🇧🇷🇧🇷🇧🇷🇧🇷🇧🇷🇧🇷🇧🇷🇧🇷🇧🇷🇧🇷🇧🇷🇧🇷🇧🇷🇧🇷🇧🇷🇧🇷🇧🇷🇧🇷🇧🇷🇧🇷🇧🇷🇧🇷🇧🇷🇧🇷🇧🇷🇧🇷🇧🇷🇧🇷🇧🇷🇧🇷🇧🇷🇧🇷🇧🇷