game ho हार जित त हुन्छ जे भएनि final मा पुगेको हेर्ने मन थियो जितेपनि हारेपनि Always Brazil 🇧🇷💗
2026-07-06 00:39:59
124
༺Leͥgeͣnͫd༻Möñstër➻𒍜➻😈☠️🗣️ :
Always Neymar Jr 🇧🇷😞😫
2026-07-06 05:06:37
1
Harish :
Ronaldo ko fan ho tara neymar ruda kasto na ramro lageko🥺😭🥺
2026-07-06 03:44:15
29
लुरी👸🕉️🔱🇭🇷 :
छ्या मेरो मन पनि के भएको होला ,जो रोएको देख्यो उसैको माया लाएर आउछ🥺🥺😞😞
2026-07-06 01:27:28
62
desi 🗣️ :
I am Rolando fan but miss you neymar 🥺😣
2026-07-06 00:09:24
22
budhathoki606 :
:हार–जित खेलको हिस्सा हो, तर ब्राजिलप्रतिको माया कहिल्यै कम हुँदैन। 🇧🇷🇧🇷🇧🇷
2026-07-06 03:02:06
18
Dream Korea ✨🇰🇷 :
🥺 I am Rolando fan but miss you neymar …🌸😥
2026-07-06 01:03:12
7
༒︎☻︎❣︎ᴍʀ.ɴᴏʙɪᴛᴀ ʏᴛ❣︎☻༒ :
ka vayo Brazil nakout vako ho rw🥺😭 sathy koila tw vana yar
2026-07-06 00:34:40
7
BrOk£N H£@Rt💔💔 :
penalty miss vayo yrr natra draw huntyo 😭😭😭but always neymar brazil 🇧🇷
2026-07-05 23:54:41
15
Rider Milan🛵 :
प्रिय ब्राजिलका समर्थकहरू,
आजको नतिजाले हामी सबैको मन दुखाएको छ। तर ब्राजिललाई माया गर्नेहरूको विश्वास कुनै एक हारले कहिल्यै समाप्त हुँदैन। जितमा साथ दिने धेरै हुन्छन्, तर हारमा पनि साथ नछोड्नेहरू नै साँचो समर्थक हुन्।
ब्राजिल केवल एउटा टोली होइन, यो करोडौँ समर्थकको भावना, सपना र गर्व हो। फुटबलमा जित र हार दुवै खेलको हिस्सा हुन्। आज हामी हार्यौं भने पनि हाम्रो इतिहास, हाम्रो गौरव र हाम्रो पहेँलो जर्सीप्रतिको माया कहिल्यै हार्ने छैन।
हामी विश्वास गर्छौं कि ब्राजिल अझ बलियो भएर फर्किनेछ। नयाँ जोश, नयाँ योजना र नयाँ आत्मविश्वासका साथ फेरि संसारलाई आफ्नो उत्कृष्ट खेल देखाउनेछ। त्यसैले निराश नबनौँ, आशा नछोडौँ। आजको हार भोलिको ठूलो जितको तयारी पनि हुन सक्छ।
"एक पटक हारेर सपना मर्दैन। ब्राजिलको यात्रा अझै जारी छ, र हामी सधैं ब्राजिलसँगै छौँ। Força Brasil! 🇧🇷💛💚"
2026-07-06 00:37:23
13
𝓚𝓪𝓶𝓪𝓵𝓪 :
सबैले तिम्रो कमजोरी देखे,
मैले तिम्रो संघर्ष देखेँ।
सबैले आलोचना गरे,
मैले अझै विश्वास गरिरहेँ।
किनकि मेरो लागि तिमी सधैं हिरो हौ,
समय बदलिएको होला, तर तिमीप्रतिको सम्मान र माया कहिल्यै बदलिने छैन,
मेरो लागि तिमी सधैं विशेष रहनेछौ, Neymar Jr. 💛🇧🇷
2026-07-06 00:58:28
9
>_< :
Kavi Nahi aaoge ab world cup mei🥺🙏🏻😭😭 always missing you 🥹❤️💐
2026-07-06 00:43:11
2
A@kash मगर 🌏🇳🇵 :
कस्ता कस्ता फ्यानहरु हुन्छ याल जितमा खुसी हारमा दुःखी दुवै पक्षलाई स्वीकार्नु पर्छ खेल हो !!
2026-07-06 02:02:33
6
^SHAILUNG_LA_CHYANGBA^ ☮️💟 :
Always Brazil 🇧🇷❤️🫶
2026-07-06 00:50:06
2
~Weather~ :
Hare___ pani___ jite___ pani...... only neymar___ Jr 🇧🇷💗🥹
2026-07-06 01:40:55
1
🖤🕊️ :
Neymar only neymar ❤️🥹
2026-07-06 05:17:30
0
Khimu Pun :
यात्रा सकिए पनि फुटबल जगतमा तिम्रो नाम सदा अमर रहनेछ।
2026-07-06 03:23:01
5
काजी🥷 :
aja bata Mero world cup sakeu💔🇧🇷
2026-07-06 03:18:16
2
Brinzu Limbu :
kei xain support sadai brazil lai nai xa😳😳🥰🥰🇧🇷🇧🇷🇧🇷💗
2026-07-06 04:26:23
2
Newarni🦋😗 :
kasto naramro lagyo 😔😭
2026-07-06 01:16:59
4
पर्वतहाङ 🌺🍁☘️ :
जित्ने एमबापे ले हो खेल बाट थाह हुन्छ ☺️☺️खेलहो हुनत भन्न सकिन्न
2026-07-06 03:30:13
3
To see more videos from user @nivya_10, please go to the Tikwm
homepage.