@suzeenagoley: बिना गल्ति पनि कहिलेकाहिँ हार हुँदोरहेछ धेरै सोझोपन देखिनु आफैंलाई भार हुँदोरहेछ बेइमानी यो दुनियाँमा जत्ति नै ईमान्दार बनेपानी अनेकौं आरोप स्वीकार्न मान्छे लाचार हुँदोरहेछ..!!❤️❤️❤️🩹#suzucollectiondubai🇦🇪 #nepalishopburdubai🇦🇪 #nevergiveup🔥💪🖤 #struggletime💪hardtime😢