रातको समयमा पितृहरू आफ्ना सन्तान भएको घरमा आउँछन्। त्यस बेला उनीहरूलाई भोक लागेको हुन्छ भन्ने मान्यता छ। यदि चुलोमा खाना र पानी राखिएको भेटिएमा उनीहरूले त्यसलाई ग्रहण गर्छन्, खुसी हुन्छन् र आफ्ना सन्तानलाई आशीर्वाद दिएर फर्किन्छन् भन्ने विश्वास रहिआएको छ।
2026-07-21 08:19:44
241
Life @🇳🇵- 🇺🇸 :
Pani ani kachaura ma chai k ho ni?
2026-07-11 15:13:30
2
puspa❤️❤️ :
म पनि जहिले राख्छु❤️❤️
2026-07-07 14:04:03
19
𝐆𝐮𝐫𝐮𝐧𝐠 𝐒𝐚𝐧𝐭𝐨𝐬𝐡 :
यो वाक्य ले मलाई भाबुक बनायो मेरो आमा ले पनि यहि भन्नू हुन्थ्यो ।
2026-07-10 03:09:34
73
NEPO-GR7 :
भगवान मान्नुस् या नमान्नुस्,नमान्दा पनि फरक पर्दैन। तर कुल पृतिलाई यसरी सम्मान गर्नुभयो यही नै हो ठूलो धर्म।
2026-07-21 23:57:47
21
Anod Devkota :
कस्तो राम्रो सस्कार । पुस्तान्तरणको राम्रो उदाहरण ।
2026-07-11 02:19:20
41
Tamang Wang :
अलि गलत सिकायो कि जस्तो लाग्यो है नानि मलाई चाहिँ किन भने किचेन कैले चोखो हुन्न किन कसरी आफै सोच्नु मसु बनहिन्छ अनि महिन बरि भको बेला नि पसिन्छ अनि त्यसैले किचेन म त्यसरी पृती लै चधको अलि उचित हुन्न जस्तो लग्छ है मीओ बिचर अनि मैले जने औनेको अनि उमेर को अनुभव ले भनेको गल्ती बोली माफ गर्दिनु है
2026-07-24 05:31:55
4
padammaharjan_168 :
कचौरामा चाहिँ के राखनु हजुर 👌🙏 मैलेपनि सिकाको हुँ मान्दैनन 🙏 कहिलेकाहीँ मैले राखिदिन्छु बिहानै मूलढोखामा दायाँ बायाँ चैँ कसशमा जल राख्छु पित्रीको नाममा चाडपर्वमा बत्ती बालिदिने जलराखिदिने गरेको छु हजुर बजु फुफुहरुले भनेगरेका देखेर 🙏
2026-07-22 06:43:00
2
pabitra rai :
ani bihan Pani Kaha falnu hunx sis
2026-07-31 12:01:59
1
Baldev Khadka :
ramro saskar
2026-07-09 16:18:48
1
Shalin Sunita :
kul lai ghar bhitra ho.. pitri lai ghar ko aagan/ pani parda naxekine thau. pitri bahira basnuhunxa. udera aauda kahi naxekine thau ma rakhdinu parxa
2026-07-28 06:07:57
1
Dhanu Kathet :
आसुनै आयो क्यापसन ले 😥😥😥
2026-07-24 12:58:44
3
🇳🇵 दिलिप घिमिरे :
यो नै हाम्रो परम्परा र संस्कृति हो हिजो हामिलाई सिकाउने लाई आज हामि सम्झिदै छौ र आज जस्लाई हामिले सिकाई रहेछौ भोलि उनिहरुले हामिलाई सम्झनेछ्न
2026-07-21 23:51:01
5
शान्ति शान्ति :
❤️पानी नीयमीत् थिकैहो❤️बीहानै अलीछितो उथेरा घरको उत्तर कर्नर माअसोका को बीरुवा मा सो पानी दिदा राम्रो हुन्छरे❤️तर खाना पीना चादपर्ब मा साल्को आट् मा राखेरा दैनीकि कुल्को धुप बत्ति गर्ने ठाअँउमा दुईवता पातमा यौता पुरुषलै आर्को स्त्रीलै राखिदिने❤️भोली बीहानै लगेरा घर्को दक्षिन दिशा कर्नर्मा राखिदिने❤️चरा चुरुङीले कावस❤️ॐशान्ति:-
2026-07-23 03:12:30
1
madansubedi897 :
आ-आफ्नो संस्कार भनेको यही हो ,🙏
2026-07-23 15:52:05
1
Sudhir Ranabhat :
ma chai chadako khana bird haru lai feed garaidinxu, ani pani chai tulasi ma chadauaxu
2026-07-27 04:03:42
1
bishaanlhomegrg420 :
🥰🥰🥰अम्खोरा को पानी बिहान कता लगेर फाल्नी होला कि पिउने हो कि फुल्को फेद्मा लगेर पोखिदिने हो कृपया बताइदिनुहोला है हजुर🙏🙏🙏🙏🙏
2026-07-22 07:12:48
5
@Aayusha🤭😊😘🤗🌼🌺 :
मेरो आमाले पनि यही सिकाउनू हुन्थो miss aama🥹
2026-07-10 09:06:14
9
@Sanjeevman :
Kehi farak pardaina.
2026-07-11 01:49:54
1
Mina Adhikari :
सेम😭😭😭
2026-07-22 08:28:24
1
Orion :
chuloma chai hoina..i keep it on a bowl outside kitchen❤️
2026-08-06 04:19:14
2
दीपा देबकोटा❤️❤️💚💚💚💚 :
मैले पनि सधै राख्छु 😳😳
2026-07-10 06:22:34
2
Imjiiwan Thapa :
kati dhukha kura 😞😞
2026-07-09 18:22:09
2
आर. के. पौडेल-१ 🇳🇵 Friends :
कचौराको के हो नि हजुर ?
2026-07-18 15:58:19
1
To see more videos from user @gita_basnet07, please go to the Tikwm
homepage.