@crictrackernepal: #NPLAuction 🏏 नेपाल राष्ट्रिय टोलीका भरपर्दा विकेटकिपर-ब्याटर आसिफ शेख एनपीएल इतिहासकै सबैभन्दा महँगो अक्सन खेलाडी बनेका छन्। 💥 लुम्बिनी लायन्सले उनलाई २० लाख रुपैयाँमा आफ्नो टोलीमा भित्र्याएको हो। चितवन राइनोज बाहेक सबै फ्रेन्चाइजले बोली लगाएपछि अन्ततः लक्की ड्र मार्फत लुम्बिनीले आसिफलाई आफ्नो टोलीमा पारेको हो। 🔥 इतिहास रच्दै, अब आसिफ लुम्बिनीको जर्सीमा! #AasifSheikh #LumbiniLions #NPLSeason3 #NPL2026