🙏👌घुम्दै घुम्दै हजुरको सुन्दर प्रस्तुतिसम्म आइपुगेकी छु दिन त के नै सक्छु र मैले हजुरलाई तर पनि सम्झना स्वरुप दुई शब्द अवश छोडेर जाँदै छु हजुर र हजुरको घरपरिवारलाई सधैंभरि ईश्वरको आशीर्वाद मिलोस् सधैं आफ्नो छत्र छायामुनि राखुन् सबैको माया साथ सपोर्ट मिलोस् मनले चाहेका इच्छा चाहनाहरु सबै पूरा हुँदै जाओस्। चालेका हरेक कदम कदममा सफलता मिलोस् जहाँ जहाँ हुनुहुन्छ सधैंभरि खुसी रहनु होला स्वस्थ रहनुहोला भन्ने कामना गरे
2026-07-09 08:26:42
1
DEBIT SANU :
seem
2026-07-07 03:23:41
1
To see more videos from user @ranjana.newidhutu, please go to the Tikwm
homepage.