@bistay.jiii.777: #"Portugal 🥲🥲🥲🥲 IAM your biggest fan 🇵🇹🥺आज आँखा रसाए पनि, पोर्चुगलप्रतिको विश्वास कहिल्यै हार्दैन। अर्को विश्वकप हाम्रो आशाको नयाँ सुरुवात हुनेछ। 🥺🇵🇹" "हार मैदानमा भयो, तर हाम्रो मनमा पोर्चुगल सधैं विजेता रहनेछ। 💔🇵🇹जित्दा सबै साथमा हुन्छन्, तर हार्दा पनि साथ नछोड्नेहरू नै साँचो समर्थक हुन्। Força Portugal! 🇵🇹🥲" "सपनाहरू टुटेका छन्, तर विश्वास अझै बाँकी छ। एक दिन विश्वले पोर्चुगललाई च्याम्पियन बनेको अवश्य देख्नेछ। 🇵🇹❤️"@√LOK-END-RA.😊🙂 @Ish_War RawAt @PRINCE 🤴 💘🫶 @krishana xettry @C H E T M A N 、🥰💥 @Devid good boy ❤️😊