@girimanmagar20: ४१ वर्षको उमेरमा पनि तिमीलाई यसरी खेलिरहेको देख्दा हामी अत्यन्तै खुसी छौँ। 💙🇵🇹 हाम्रो खुसी केवल जितमा मात्र सीमित छैन। तिमी मैदानमा उत्रेर आफ्नो जादु देखाइरहँदा नै हाम्रो मन जितिसक्छौ। जित वा हार त खेलको हिस्सा हो, तर हाम्रो सम्मान र माया सधैं उस्तै रहनेछ। 👑⚽ #gmgmvlog #portugal #highlight #goviral #cristianoronaldo